पर्वतको बाच्छामा महिलाहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

पर्वत– बाच्छा महिला सञजालको आयोजनामा ७ दिने उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ । विहादी गाउँपालिकाको सहयोगमा वैशाख २३ गतेदेखि संचालित तालिम शनिवार एक समारोहका बीच सम्पन्न भएको हो । तालिम...

पर्वतको आर्थरमा विद्यालय भवनको उद्घाटन गर्दै मन्त्री लम्सालले भने वुर्जुवा शिक्षाको अब अन्त्य गरौँ

माधव पराजुली पोखरा पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्क स्थित शुभ कल्याण आधारभुत विद्यालयमा नव निर्मीत ट्रस भवनको उद्घाटन गरिएको छ । स्थानिय मेजर स्व.धन वहादुर र नर वहादुर गुरुङको परिवारले...

गुप्तेश्वर विराट कोटीहोमको सवैजसो तयारी पुरा

पर्वत–आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ शुरु हुन चार दिन मात्र बाँकी रहँदा सवैजसो तयारी पूराभएको हो...

मुख्यमन्त्री गुरुङ्ग भन्छन -कालीगण्डकी करिडोर नदीको तीरैतिर जान्छ , कालीगण्डकी डाइर्भसन गर्न दिइन्न

पर्वत / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पार्नुभएको छ । करिडोरको रुपमा कालीगण्डकीको पुर्बी र पश्चिमी भागबाट समानान्तर रुपमा सडक निर्माण भैरहेको बेला पर्वतको फलेबास...

पर्वतको फलेबासमा प्रथम मेयरकप शुरु

पर्वत / पर्वतको फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम शुक्रबार देखि फलेबासको माझीगाउँ चौर खेल मैदानमा तामझामका साथ शुरु भएको छ । खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर...

जलजलाका अध्यक्ष मल्ल भन्छन्,- ‘अब विद्यार्थी बोर्डिङ्ग खोज्दै बजार जानु पर्दैन’

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न अधिकतम प्रयास गर्ने बताएका छन् । उनले सामुदायिक बिद्यालयमा गरिब, बिपन्न बर्गले अध्ययन गर्ने र धनी, सम्पन्न...

अझैपनि भेटिएनन् नौ दिनदेखि वेपत्ता बनेका केशब

पर्वत – विगत नौ दिनदेखि बेपत्ता रहनुभएका पर्वतको कुस्मा नगरपालिकाका ९ कटुवाचौपारीका ३९ वर्षीय केशव पौडेल अझै पनि परिवारको सम्पर्कमा नआउँदा परिवार आफन्तजन चिन्तामा परेका छन । पौडेल वेखवर भएको भोलीपल्टै बिहानैबाट स्थानियबासी,...

‘काम नगरि लिने भत्ता रोक्दा कर्मचारी नै मेरो बदनाम गर्न लागे’- राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

० तपाईं राष्ट्रिय सभा अध्यक्ष भएको एक वर्ष बढि भइसकेकोे छ, यो एकवर्षे कार्यकालको अनुभव कस्तो रह्यो ?यो एक वर्षको कार्यकाल मेरा लागि नितान्त नयाँ हो । हुन त संघीय संसद्को जिम्मेवारी नै मेरा...

पर्वतको फलेवासमा आजदेखि प्रथम मेयरकप शुरु हुँदै

पर्वत-पर्वतको फलेवास नगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम संचालन हुने भएको छ । खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ आयोजना हुन...

होसियार ! कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो

कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ ।कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएकोहो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ ।...