काठमाडौं : आज राष्ट्रिय कानुन दिवस। नेपालमा आधुनिक न्याय प्रणालीको शुरुवातका रुपमा नेपाल प्रधान न्यायालय ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै...
प्रधानमन्त्री ओली आज भियतनाम र कम्बोडिया जाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा भ्रमणका लागि बिहीबार बिहान प्रस्थान जाँदै छन्। यही...
पर्वत काँग्रेसले यसरी शुरु ग¥यो जागरण अभियान
पर्वत–नेपाली काँग्रेस पर्वतले पनि आजबाट जनजागरण अभियान शुरु गरेको छ । जिल्लाभरिका नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी र सर्वसाधारणहरुको सहभागितामा आज कुश्मा बजारबाट जागरण अभियानको शुरुवात गरिएको हो । जागरण...
गुप्तेश्वर गुफामा आरती
पोखरा, २५ बैशाख ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ । विश्वशान्तिको कामना सहित पारिवारीक सुख...
स्मार्ट भिलेज घलेगाउँमा महोत्सव
पोखरा स्मार्ट भिलेज बन्दै गरेको लमजुङको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव सञ्चालन भएको छ । लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेजका रुपमा चिनिने गरेको घलेगाउँमा ‘प्राकृतिक...
लुम्बिनी भ्रमण वर्ष तयारी, गण्डकी प्रदेशलाई निम्तो
प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष–२०७६ अवसरमा गण्डकी प्रदेशवासीलाई निम्तो दिएको छ। ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने नारासहित आगामी बुद्धपूर्णिमादेखि लुम्बिनी भ्रमण वर्ष शुरु हुँदैछ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण...
पदयात्रा पर्यटनको लागि आर्थिक सहयोग
पोखरा२०७६/०१/२२ ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले पदयात्रा पर्यटनलाई लक्षित गरि एक लाख ७० हजार रुपैया आर्थिक सहयोग गरेको छ । संङघले पर्यटकीय स्थल विरेठाँटी–तमु–मोहोरीया–टाडापानी हुँदै हिडन...
पर्वतको देउपुरमा भिरवाट लडेर एक महिलाको मृत्यु
कुश्मा । पर्वतमा भिरवाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी ६० बर्षिय सेतीमाया चापागाईको घर नजिकैको भिरमा घाँस काट्न गएको बेला लडेर शनिवार साँझ ज्यान गएको जिल्ला प्रहरी...
क्षत्री समाज पर्वतद्वारा पालिका स्तरीय समिति विस्तार
पर्वत– क्षत्री समाज पर्वतले पर्वतका सातवटै स्थानीय तहमा पालिका स्तरीय समिति विस्तार अभियान सञ्चालन गरेको छ । पुनः संरचना पश्चात् क्षत्री समाज पर्वतले पहिलोपटक नयाँ संरचनामा समिति विस्तार गर्न लागेको हो । अभियानका...
पर्वत । गत वैशाख २ गते राती परेको चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ । चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेकी २२ वर्षिया...