सिडिओ संघले नै राख्ने हो, प्रदेशलाई अधिकार छैन : मन्त्री बाँस्कोटा
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख जिल्ला अधिकारी संघीय सरकारले नै राख्ने बताएका छन। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले प्रदेश सरकारलाई प्रमुख जिल्ला अधिकारी...
पर्वतको जलजलामा घरमै गएर विवाहित महिलालाई बलात्कारको प्रयास गरेपछि ………. !
पर्वत- एक विवाहित महिलालाई यौन दुव्र्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिका ३ माझफाँटका २८ बर्षिय दिपक छन्त्याल लाई नियन्त्रणमा लिएको छ ।पिडित महिलाले आफु आफ्नै घरमा सुतिरहेको अवस्थामा घरमा नै पुगेर...
कुवेतमा पोखराकी माया गुरुङले गरिन तनहुँका खेम बिकको हत्या, चार बर्षदेखि थिए लिभिङ टुगेदर
कुवेत –कुवेतमा एक नेपाली युवतीले अर्का नेपालीको हत्या गरेकी छन । बिगत चार वर्षदेखि अवैध रुपमा एउटै कोठामा बस्दै आएकी युवती माया गुरुङले कोठामै साथीको हत्या गरेकी हुन ।मायाले ‘लिभिङ टुगेदार’को रुपमा वस्दै आएका...
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने
काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले...
आजपनि शक्तिशाली चक्रवात फानीको खतरा : सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौँ । बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...










