गाउँगाउँमा पुगेर विद्यार्थी पढाउँदै पर्वत प्रहरी

पर्वत /प्रहरीले विद्यार्थीलाई सचेतनामूलक कक्षा दिन थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले हरेक साता विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रमको कक्षा दिन थालेको हो  ।प्रहरीले पर्वतका सबै स्थानीय तहका माध्यमिक विद्यालयमा मुलुकी संहिता ऐन २०७४,...

पर्वतमा यसरी मनाईयो अन्तर्राष्ट्रिय श्रमिक दिवस : कुश्मामा श्रमिक भेला सम्पन्न, चुवामा पोशाक वितरण

पर्वत । जिल्लाको कुश्मामा श्रमिक भेला सम्पन्न भएको छ । १ सय ३० औं श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनिएन महासंघ र नेपाल ट्रेड युनिएन महासंघ (जिफण्ड)को आयोजनामा श्रमिक भेला सम्पन्न भएको हो ।भेलामा...

पर्वतमा हाबाहुरीका कारण लाखौको क्षति, विद्यालय भवनका छाना उडायो, तरकारीमा उत्तिकै नोक्सानी

पर्वत– बुधवार दिउँसो एक्कासी आएको ठुलो हुरीबतास र असिनापानीका कारण पर्वतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । असिना र हाबाहुरीले खेतवारीमा लगाएको मकै लगायत तरकारी बालीमा क्षति पुगेको...

खाना खाने बित्तिकै गर्न नहुने ५ काम, जसले पुर्‍याउँछ हानी

खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ । सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ । तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर...

चीन भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं – स्वास्थ्य अवस्था अनुकूल नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो चीन भ्रमण छोट्याएर स्वदेश फर्कनु भएको छ । बेईजिङको औपचारिक कार्यक्रम सकेर हिजो तिब्बत आएकी भण्डारी बाँकी सबै औपचारिक कार्यक्रम स्थगित गर्दै एक दिन...

जापानमा नयाँ सम्राटले गद्दी सम्हाले

एजेन्सी  |  जापानले नयाँ सम्राट पाएको छ। सम्राट अकिहितोले मंगलबार औपचारिक रूपमा गद्दी त्यागेपछि युवराज नारुहितोले बुधबार गद्दी सम्हालेका हुन्।  नारुहितो जापानको १२६औँ सम्राट बनेका छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सम्राट नरुहितो २८...

‘सरकारले स्वदेशमै जीवन धान्ने रोजीरोटीको व्यवस्था गर्छ’ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर निर्माण गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज (बुधबार) एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मे १ तारिकालाई गौरवमय...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त

पर्वत– आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १३० औं मजदुर दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति,समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । ...

आज मे १ अर्थात् १३० औं मजदुर दिवस

काठमाडौं :  मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी  १३० औं मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र...

विराट कोटीहोमको तयारी तीब्र, बागलुङ र बेनीमा अन्तरक्रिया

पर्वत– आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको तयारी तीब्र पारिएको छ । महायज्ञ शुरु हुने दिन दुई साता मात्र बाँकी रहँदा सवैजसो तयारीहरुलाई...