राजनीति

एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने

काठमाडौँ – एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाउपर पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला पुनरावलोकन...

पर्वतका ६ स्थानीय तहमा माओवादी केन्द्रको एकैदिन पुर्ण वैठक सम्पन्न

पर्वत- नेकपा माअ‍ोवादी केन्द्र पर्वतले जिल्लाका ६ वटा स्थानीय तहमा बुधवार एकैपटक पुणर् वैठक सम्पन्न गरेको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि जिल्लाको महाशिला गाउँपालिका बाहेक सवै स्थानीय तहमा...

माओवादी केन्द्र पर्वतको प्रथम पुर्ण वैठक, यस्ता भए निर्णय

पर्वत- नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र पर्वतको पूणर् वैठक आज कुश्मामा सम्पन्न भएको छ । अदालतको आदेशले एमाले र माओबादी केन्द्रको एकता सकिएर पुरानै स्थितीमा फर्काएपछिको पहिलो बैठक भएको हो । बैठकमा पार्टीको आगामी कार्यदिशा,...

एमाले केन्द्रीय कमिटी बैठक आज, नेपाल–खनाल समूह नजाने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शनिबार) बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठकपछि केन्द्रीय...

पर्वत आएका बरिष्ठ नेता पौडेलले भने -‘केपी ओलीलाई सत्तामा राखिराख्नु हुँदैन’

पर्वत- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा केपी शर्मा ओलीलाई सत्तामा बस्ने अधिकार नभएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा सोमवार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले संविधान, विधि र...

पर्वतको कुश्मामा भोली काँग्रेसका बरिष्ठ नेता पौडेल आउँदै, समसामयिक विषयमा अन्तरक्रिया गरिने

पर्वत- नेपाली काँग्रेस पर्वतले समसामयिक राजनीति र नेपाली काँग्रेसको अवको भूमिकाका विषयमा कार्यकर्ताहरु संग अन्तरक्रिया गर्ने भएको छ । नेपाली काँग्रेस पर्वतले भोली सदरमुकाम कुश्मामा भेला गर्न थालेको हो । जिल्लाभरिका कार्यकर्ताहरुको सहभागितामा कुश्मा स्थित...

प्रधानमन्त्री ओली फागुन १७ गते पोखरा आउँदै, बृहद कार्यकर्ता भेलालाई सम्वोधन गर्ने

पर्वत- प्रधानमन्त्री केपी शर्मा ओली यहि फागुन १७ गते पोखरा आउनु हुने भएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समुहले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय बृहद कार्यकता भेलालाई सम्वोधन गर्न पोखरा आउनुहुने भएको हो । पार्टी...

पर्वतमा तात्यो नेकपाको ओली समुह, ६१ वटै वडामा एकैदिन विस्तारित भेला तथा कमिटि विस्तार

पर्वत- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले जिल्लाका ६१ वटै वडामा शनिवार विस्तारित भेला सम्पन्न गरेको छ । विभाजनपछि संगठन, निर्माण र चुनाव केन्द्रीत कार्यक्रममा सक्रिय बनेको नेकपा (ओली)समुह पर्वतले जिल्लाका ६१ वटै वडामा एकैदिन भेला...

यो सरकारले संविधान मिच्दैन, मिच्‍न पनि दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ  –  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् । सरकारले...

नेकपा पर्वतले अस्पतालका विरामीलाई फलफुल वितरण गरेर मनायो जनयुद्ध दिवस

पर्वत- २६ औँ जनयुद्ध दिवसको अवसरमा नेकपा पर्वतले जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । मुलुकभर जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाईरहँदा पर्वतमा विरामीलाई फलफुल वितरण गरिएको हो । पर्वत अस्पतालमा उपचाररत ८...