राजनीति
गण्डकी प्रदेशका ११ जिल्लाका एमाले अध्यक्षहरुले नेतृत्वलाई एकजुट हुन गरे खबरदारी
पर्वत – गण्डकी प्रदेश अन्तगर्तका ११ वटै जिल्ला अध्यक्षहरुले एमाले विभाजनबाट रोक्न केन्द्रीय नेताहरुसँग आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरि उनीहरुले पार्टी गम्भीर संकटमा फसेको र यसले कम्युनिष्ट आन्दोलनमा समेत धक्का पुगेको...
एमालेमा फुट रोक्न दोस्रो तहका नेता सक्रिय : अध्यक्ष ओली र नेता नेपालबीच निर्णायक छलफलको तयारी
काठमाण्डाै – नेकपा एमालेका दुवै समूहका नेताहरु एकता जोगाउन सक्रिय बनेका छन् । आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ छलफलको तयारी छ । सरकारले विश्वासको मत लिन आउँदो २७...
कर्णालीमा ‘फ्लोर क्रस’को भोलिपल्ट प्रधानमन्त्रीको वैठक छलेर प्रचण्ड-माधव छलफल
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कोटेश्वरका एक व्यवसायीको घरमा बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो। कर्णाली प्रदेशमा एमालेका चार सांसदले ‘फ्लोर...
भोलि बिहान प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले नयाँ वर्ष २०७८ को अवसरमा भोलि बिहान (बुधबार) देवबासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले...
नेकपा एमाले पर्वतको बैठक सम्पन्न, बहुमत सदस्य सहभागि, सदस्यता नविकरण थाल्ने
पर्वत- नेकपा एमाले पर्वतको जिल्ला कमिटि वैठक बिहीवार कुश्मामा सम्पन्न भएको छ । सर्वोच्च अदालतले साविक एमाले र माओवादी पूर्ववत अवस्थामा फकाईदिएपछि पार्टी कार्यालयमा पहिलोपटक बसेको वैठकले विभिन्न निणर्य गरेको छ । वैठकले पूर्ववत...
पर्वतमा नेकपा एमालेको समानन्तर कमिटिको अध्यक्षमा कुँवर र सचिबमा शर्मा
पर्वत- नेकपा एमालेले ६ महिनाका लागि निलम्वन गरेपछि समानन्तर गतिविधि गर्दै आएका माधमकुमार नेपालले विभिन्न जिल्लामा एमालेको समानन्तर कमिटि गठन गर्न शुरु गरेका छन् । यसै सन्दर्भमा बिहीवार पोखरामा भएको भेलाले गण्डकी प्रदेशका विभिन्न जिल्लामा...










