भोलि बिहान प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने - News site from Nepal
भोलि बिहान प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले नयाँ वर्ष २०७८ को अवसरमा भोलि बिहान (बुधबार) देवबासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले बिहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्वोधनका क्रममा प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना दिनुका साथै देशको पछिल्लो अवस्थाका बारेमा देशबासीलाई जानकारी गराउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!