राजनीति

अस्थिरता होइन, चुनाव रोज्न प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले चुनाव र अस्थिरतामध्ये एक रोज्नु पर्ने बेला आएको भन्दै चुनाव रोज्न आम जनतालाई आह्वान गरेका छन् । पार्टीको बागमती कमिटीद्वारा बिहीबार संघीय राजधानी काठमाडौँमा आयोजित...

प्रचण्ड–माधव पक्षको बिहीबार एकदिने देशव्यापी आमहडताल घोषणा

काठमाडौं – नेकपा (प्रचण्ड–माधव पक्ष) ले बिहीबार एकदिने देशव्यापी आमहडतालको घोषणा गरेको छ । सरकारले संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै सो पक्षले एकदिने विरोधस्वरुप आकस्मिक अामहडतालको घोषणा गर्नुपरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पेरिसडाँडामा...

पर्वतको कार्किनेटामा नेपाली काँग्रेसको विरोध सभा सम्पन्न

पर्वत – फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा विरोध सभा विहिवार सम्पन्न भएको छ । केपी ओलीको असंवैधानिक एवम् प्रतिनिधि सभाको विघटन विरुद्धमा नेपाली काङ्ग्रेसको कार्कीनेटा वडाकाे आयोजनामा कार्यक्रम गरिएको थियो । यातायात विभाग केन्द्रिय...

पर्वतको मोदीमा नेपाली काँग्रेसको विरोध प्रदर्शन सम्पन्न

पर्वत- पर्वतको मोदी गाउँपालिकाको केन्द्र देउपुर पातीचौरमा विरोध प्रर्दशन गरिएको छ । नेपाली काँग्रेस मोदी गाउँकार्यसमितिको आयोजनामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले तोकेका प्रतिनिधी गंगाधर तिवारीको नेतृत्वमा र्काक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका...

पर्वतका दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको विरोधसभा सम्पन्न

पर्वत- नेपाली काँग्रेस पर्वतले जिल्लाका दुई ठाउँमा संसद विघटनको बिरुद्धमा बिरोध सभा गरेको छ । केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार प्रदेश क को सभा मोदी गाउँपालिकाको डिमुवा र प्रदेश ख को बिरोध सभा पैयुँ गाउँपालिकोको हुवासमा...

पर्वतमा नेकपा (ओली) समुहको भेला ः प्रचण्ड र माधवले संसद विगठन गर्न बाध्य पारे ः मुख्यमन्त्री गुरुङ

पर्वत- गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (ओली) समुहका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टी भित्रकै नेताहरुले प्रतिनिधि सभा विगठन गर्न बाध्य पारेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा (ओली) समुहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन...

नेकपा (ओली) समुह पर्वतको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आज कुश्मामा हुँदै

पर्वत- नेपाल कम्युनिष्ट पार्टि नेकपा (ओली) समुह पर्वतले आज सदरमुकाम कुश्माबजारमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । विभाजनपछि दुवै पक्षवाट कार्यकर्ता भेला र संगठन विस्तारलाई तीब्रता दिईएका बेला पहिलोपटक ओली समुहले जिल्ला स्तरीय अगुवा...

पर्वतको महाशिलामा ट्रेड युनियन काङ्ग्रेसको समिति गठन, गुटको मान्छे हैन काङ्ग्रेस बनौँ – केन्द्रीय सदस्य जोशी

पर्वत- नेपाल ट्रेड यूनियन काँग्रेस पर्वतले पालिका स्तरमा पनि संगठन बिस्तार गर्न थालेको छ । जिल्लाका सातै पालिकामा संगठन बिस्तार गर्ने लक्ष्य अनुसार आज महाशिला गाउँपालिकामा संगठन बिस्तार गरेको छ । महाशिलामा भएको भेलाले अध्यक्षमा...

नेकपा सम्धी, छोरी र बुहारीवाला पार्टी होइन : प्रधानमन्‍त्री ओली

धनगढी : प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रतिनिधिसभा विघटनपछि पार्टीबाट अलग भएको समूहप्रति व्यङ्ग्य गर्दै ओलीले...

पर्वतको वालाकोट नेकपा वडा कमिटिले ओली पक्षलाई दियो समर्थन

पर्वत- नेपाल कम्युनिष्ट पार्टी पुर्ण रुपमा फुटको संघारमा पुगेको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले छुट्दै समुह खडा गरेपछि विभाजन लगभग निश्चित देखिएको हो । यस्तो अवस्थामा प्रदेश, स्थानीय...