कुश्मामा पर्वत जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता, प्रकृति बनिन् सर्वोत्कृष्ट
पर्वत– समुदाय र प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्वत जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र समुदाय प्रहरी जिल्ला समिति पर्वतको आयोजनामा बिद्यालयस्तरबाट शुरु भएको प्रतियोगिताको अन्तिम...
फलेवासमा यसरी मनाईयो नारि दिवस, महिला अधिकारका लागि परम्परागत सोँच फेरिनुपर्नेमा जोड
सन्तोष थापा÷पर्वत- ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ फागुन २४ गते फलेवास नगरपालिका पर्वतमा आयोजित १०९ औँ अन्तर्रा्ष्ट्रिय महिला दिवसको सन्दर्भमा सरोकारवालाहरुले महिलाहरु समाजको परम्परागत सोचकै कारण...
गण्डकी प्रदेशले १९० ओटा होमस्टे सँग सम्झौता गर्यो,प्रति होमस्टेले १० लाखअनुदान पाउने
माधब पराजुली,पोखरा गण्डकी प्रदेश सरकारले १९० होमस्टेसँग पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन गर्न पूँजीगत अनुदान दिनका लागि शुक्रवार सम्झौतामा हस्ताक्षर गरेको छ । सरकारले चालू आर्थिक वर्षमा करीब ३०० होमस्टेमा पर्यटन पूर्वाधारका...
पधानमन्त्री ओलीले यसरी गरे सिके राउतको प्रसंसा, – अब मूलधारको राजनीति गर्छु ः राउत
काठमाडौँ, – ः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ । नेपाल सरकार सो गठबन्धनबीचको राजनीतिक...
नेकपाकी सांसद मल्ल बेपत्ता, अपहरण भएको स्थानीयको भनाइ
चैनपुर– बझाङको बुँगल नगरपालिकाबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश सांसद सम्पर्कविहीन भएकी छन् ।विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांसद नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी हुन् ।देवकी मल्ल बझाङ प्रदेशसभा...










