जलजला काँग्रेसले आफ्नै भवन बनाउदै, देउवाद्वारा शिलन्यास

पर्वत, फागुन २७–नेपाली काँग्रेस जलजला गाउँपालिका कार्य समितिको भवन निर्माणका लागि ९० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्राप्त गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ४ मोहनचोकमा २०१५ सालको आम निर्वाचनका...

यी हुन् पर्वतको मोदीवेणीबाट शालिग्राम शीला चोरी गर्ने युवाहरु

पर्वत : गत फागुन ५ गते राती पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरी गर्नेहरु पक्राउ परेका छन । प्ररम्भीक अनुषन्धानको क्रममा चोरीमा ४ जना संलग्न भएको र तीमध्ये ३...

प्रचण्ड भन्छन् – ‘सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन’

पोखरा, :- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...

रुपन्देहीमा तरुण दलका नेताको हत्या

बुटवल, २७ फागुन । अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ ।देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो ।मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका...

गोरखाकी एकता अधिकारीको इथियोपियाको जहाज दुर्घटनामा मृत्यु

काठमाडौं– इथियोपियाको जहाज दुर्घटनामा परी ज्यान गुमाउने एक नेपालीमा गोरखाकी एकता अधिकारी रहेको इजिप्टस्थित नेपाली दुतावासले जनाएको छ ।उनी विश्व खाद्य कार्यक्रम अन्तर्गत इथियोपियामा कार्यरत थिइन् । विमान दुर्घटनामा अधिकारीसहित विमानमा सवार १५७ जनाको मृत्यु...

मन्त्री लम्सालद्धारा मोदीबेणी सडकको निरिक्षण, प्रदेश सरकारको पहिलो सडक योजना रकम अभाब हुँदा समस्यामा

पर्वत– गण्डकी प्रदेश सरकार अन्र्तगत सडक निर्माणको पहिलो योजना बजेट अभाब हुँदा अलपत्र पर्ने अवस्थामा पुगेको छ । पर्वतको सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नती...

पर्वतमा काँग्रेस सभापति देउवाको यस्तो छ आजको ब्यस्तता

पर्वत– केहि दिनदेखि धौलागिरिका विभिन्न कार्यक्रममा सरिक हुन यस क्षेत्रमा रहनुभएका नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर आज पर्वतमा आयोजित विभिन्न कार्यक्रममा ब्यस्त रहनुहुने भएको छ । शनिवार म्याग्दी र आईतवार...

बागलुङको पर्यटन विकासका लागि गुरुयोजना बन्दै,दीर्घकालीन गुरुयोजना बनाउनुहोसः मन्त्री लम्साल

माधब पराजुली,पोखरा पर्यटन विकास समिति बागलुङले पर्यटन विकासका लागि जिल्लाको गुरुयोजना तयार पार्ने भएको छ । जिल्ला समन्वय समितिको अगुवाइ र बाग्लुङका दश वटै स्थानियतहको सहयोगमा पहिलो पटक नयाँ गुरुयोजना तयार हुन लागेको हो...

इमान्दार अस्मिता जसले गाडीमा भट्टिएको लाखौको गरगहना फिर्ता

पर्वत । गाडीमा भेटिएको सुनका गहना सहितको झोला पर्वतकी महिलाले भेटाएर सम्बन्धित व्याक्तिलाई बुझाउनुभएको छ । जिल्लाको फलेवास नगरपालिका – ३ शंकरपोखरीकी अमृता तिवारीले स्याङजाको आँधिखोला गाउँपालिका १ पञ्चमुलबाट आउँदै गर्दा भेटिएको झोला सहितका...

पर्वतमा फेरी थपियो नयाँ कार्यालय , जिल्ला स्वास्थ्य कार्यालयको उद्घाटन

पर्वत /गएको साउन पछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबार देखि स्थापना गरिएको छ ।गण्डकी प्रदेश, सामाजिक बिकास मन्त्रालय अन्र्तगत रहने गरि जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय...