लुट्न सके लुट कान्छा, पर्यटन बोर्डमा अनियमितता, १२ करोडका बिलभर्पाई गायब
काठमाडौं–नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाई स्रेस्ता नै...
विश्वकै अग्लो शिवपार्वतीको मुर्ति बनाउन पर्वतको आर्थर डाँडाखर्कमा पनि समिति गठन
पर्वत /हिन्दुहरुका आराध्यदेव भगवान शिब र देवी पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ति स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्य सहित आयोजना गरिने शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला २०७६ को...
रबीन्द्र पत्नी विद्या भन्छिन् – ‘बियोगको बेला झुटा कुरा लेखेर व्यापार गरियो’
पोखरा – तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गर्नुभएको छ...
बन्दीपुरमा यसरी बन्दैछ केबलकार, सर्वसाधरणका लागि शेयर खुल्ला गरिदै
तनहुँ /‘पहाडकी रानी’ तनहुँको बन्दीपुर पुग्न निर्माण भैरहेको बन्दीपुर केबलकारले समुदायमैत्री पर्यटकीय पुर्वाधार बनाउने भएको छ । बन्दीपुर केबलकार प्रा.लि.ले निर्माण गरिरहेको केवलकारको २० प्रतिशत भन्दा बढी निर्माण कार्य पुरा भएको छ । समुदाय संग...
गण्डकी प्रदेश सभाद्धारा ताल संरक्षणसम्बन्धी विधेयक पारित
पोखरा– गण्डकी प्रदेशसभाको बैठकले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरेको छ । प्रदेशसभाको सोमवारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरियोस भन्दै...
सरकारले वृद्धाभत्ता ५ हजार पुर्याउँछ : मुख्यमन्त्री गुरुङ
२७ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले पदावधि सकिने बेला वृद्धाभत्ता ५ हजार पु¥याउने बताएका छन् । मुख्यमन्त्री गुरुङले सरकारले पदावधि सकिनेबेलासम्म भत्ता ५ हजार रुपैयाँ पुर्याउने बताउँदै ढुक्क रहन आग्रह गरेका...










