गाउँमै रोजगार बैंक, पूर्वाधारमा मात्र लगानी गर्ने
काठमाडौं–दक्ष जनशक्ति उत्पादन र परिचालन गर्न कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनलगायत काम गर्ने कान्तिपुरमा खबर छ । बैंकले स्थानीय दुई हजार युवालाई...
पर्वतको ठुलीपोखरीबासीलाई खुसीको खबर ! बृहद खानेपानी योजनाका लागि २ करोड १० लाख बिनीयोजन
पर्वत– खानेपानीको अभावमा वर्षौदेखि काकाकुलको नियती भोग्दै आएको पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका बासिन्दा अब भने घर घरमै खानेपानी सुविधा उपभोग गर्न पाउने भएका छन् । खानेपानीको समस्या झेलिरहेका स्थानीयको समस्यालाई...
पर्वत, बागलुङ र म्याग्दी आउँदै गरेका काँग्रेस सभापति देउवाको यस्तो छ कार्यक्रम तालिका
काठमाडौँ, : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन छदिने जिल्ला भ्रमण जाने हुनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं...
निलम्बित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय
धनगढी– टीकापुर हत्याकाण्डका अभियुक्त तथा निलम्बित सांसद रेशमलाल चौधरीले जन्मकैदको सजाय पाएका छन् ।कैलाली जिल्ला अदालतले टीकापुर हत्यकाण्डको मुद्दामा फैसला सुनाउँदै चौधरीलाई जन्मकैदको सजाय हुने ठहर गरेको हो ।जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैदको...
टीकापुर घटनामा सांसद रेशम चौधरीलाई जन्मकैद
कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ। न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधवार चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो। चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी...
जलजलाको मिलनचोकमा प्रभावकारी अभिभावकत्व विषयक कार्यक्रम
पर्वत- महिला सुधार आमा समूह जलजला गाउँपालिका–७, पर्वतको आयोजनामा मिलनचोकमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । १०९औं अन्तर्राष्ट्रिय महिला दिवस–२०७५ को सन्दर्भ पारेर प्रभावकारी अभिभावकत्व विषयक अन्तत्र्रिmया र छलफल गरिएको हो ।सबै अभिभावकहरुलाई बालबालिकाको...








