काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेको एक वर्ष पुग्दै थियो । २०७४ चैत २ मा कार्यकाल सम्हालेका रविन्द्र आफ्नो एक वर्षे कार्यकालमा भएका...
रमाईलो गरौ आज, पर्वतका यि स्थानहरुमा शिवरात्रीको विशेष मेला
पर्वत – ः हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा पर्वतका शिवालयहरुमा विहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ । प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा, अलपेश्वर गुफामा विशेष मेला लागेको छ । भने अन्य शिवालयहरुमा...
पर्वतको नमुना आवासिय माबिले यसरी मनायो आफ्नो तीसौ बार्षिकोत्सव
पर्वत / पर्वतको कुस्माबजारमा सञ्चालिन नमुना आवासिय माबिको ३० औ बार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।बिद्यालयको बार्षिकोत्सबको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बिश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो ।कार्यक्रम उद्घाटन गर्दै संयोजक पौडेलले...
पर्वतको ठुलीपोखरीका जेष्ठ नागरिकलाई गाउँमै परिचय पत्र वितरण
पर्वत ः पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीका झण्डै २ सय ५० जना ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई गाउँमै पुगेर परिचय पत्र वितरण गरिएको छ । परिचय पत्र लिनका लागि...
आज महाशिवरात्रि धुमधामका साथ मनाईदै, पर्वतका शिवालयमा विहानैदेखि भक्तजनको घुँईचो
पर्वत– फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । आज सरकारले मुलुकभर सार्वजनिक विदा समेत दिएको छ । वैदिक सनातन...
रेवान महोत्सव सुरु,आन्तरिक भ्रमण बर्षको तयारी तिब्रः मन्त्री लम्साल
सातौँ सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल २०७५ साथमा क्यान इन्फोटेक मेला आइतबार देखी पोखरामा सुरु भएको छ ।
पर्यटन प्रवद्र्धनको लागि संगसगै भन्ने
नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गदै उद्योग, पर्यटन ,बन तथा...
बागलुङको बलेवामा पनि गुप्तेश्वर विराट महायज्ञको उपसमिति
पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि बागलुङको बलेवामा पनि उपसमिति गठन गरिएको छ । आइतवार बलेवामा सम्पन्न भेलाले...
पर्वतमा यसरी गरियो मन्त्री अधिकारीको श्रद्धाञ्जली सभा, ‘गण्डकी प्रदेशकै मेरुदण्ड भाँचिएको भन्दै चिन्ता’
पर्वत–ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेकपाका केन्द्रिय सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा पर्वतले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै...
पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ति
काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले...
भरतमोहन अधिकारीको पार्थीव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा, नेकपाद्वारा शोक प्रस्ताव पारित
काठमाडौं– दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएका छन् ।धुम्बाराहीस्थित नेकपा मुख्यालयमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली...