नेता भरतमोहन अधिकारीको पार्थिव शरिर नेकपा कार्यालय धुम्बाराहीमा
काठमाडौं । नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।
अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ ।
अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं...
चर्चित अर्थमन्त्री भरतमोहन : वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔं’सम्म
नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वास र निमोनियाबाट ग्रसित अधिकारीको उपचारको क्रममा शनिबार राति ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो ।राजनीतिक आरोहभरतमोहन...
स्थानीय तहमा ‘लूट’– मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलव झ्वाम !
काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले स्थानीय जनप्रतिनिधिको भत्ता दैनिक १५ हजारसम्म शीर्षको समाचार प्रकाशन गरेको छ ।
समाचारमा जनाइए अनुसार महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्र्दैछ । जसमा अथाह अनियमितता देखिएको छ ।
नयाँ...
अन्तत: रहेनन् बृद्ध बृद्धाका सहारा नेकपा नेता अधिकारी, आजै अन्त्येष्टी गरिने
काठमाडौं : पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि बिरामी कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । अस्वस्थ भएपछि गत पुस २३...
गुप्तेश्वर विराट महायज्ञको कुटुवाचौपारी उप-समितिको नेतृत्वमा संगीता लामिछाने
पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कटुवाचौपारीमा पनि वडा समिति गठन गरिएको छ । शनिवार सार्वजनिक माविमा आयोजित भेलाले...
भरतमोहन अधिकारीलाई कृत्रिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा
काठमाडौंः विगत तीन हप्तादेखि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर अवस्थामा पुगेको ह्याम्स अस्पतालले जनाएको छ। अस्पतालले शनिबार पत्रकार सम्मेलन गरेर अहिले...
मन्त्री अधिकारीको स्मृतिमा नेकपा पर्वतद्धारा शोकसभा आयोजना
पर्वत– हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेकपाका केन्द्रिय सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा नेकपा पर्वतले शोक सभा आयोजना गरेको छ । नेकपा गण्डकी प्रदेशको बैठकले प्रदेशका एघारवटै...
प्रगतिशिल लेखक संघ पर्वतमा मनस्वी, परिवर्तनको पक्षमा कलम चलाउन पौडेलको आग्रह
पर्वत– प्रगतिशिल लेखक संघ जिल्ला शाखा पर्वतको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले किशोर पौडेल मनश्वीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती सर्बसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा बिमल शर्मा,...
सके सहयोग गरौ नसके शेयर गरौ- आर्थिक अभावले दुई दिनदेखि शव अस्पतालमै अलपत्र
बागलुङ – धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन । ...
दार्चुला जिप दुर्घटनाका ११ कै सनाखत
दार्चुला- ः दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको...