पर्वतको जलजला गाउँपालिकाले यस्तो गर्यो निर्णय, आफ्नै गाउँ प्रहरी भर्ना गर्ने
पर्वत /पर्वतको जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने तयारी थालेको छ ।गाउँपालिकाको बिहीबार सम्पन्न कार्यपालिका बैठकले प्रहरी भर्ना गर्नका लागि नियमावली बनाउने निर्णय गरेको हो ।गाउँपालिकामा शान्ति सुरक्षा र प्राकृतिक स्रोत संरक्षण तथा उपयोगका...
जनप्रतिनिधिले गरेको विकास निर्माणबारे पत्रकार ठाकुर रसाईलीको यस्तो छ टिप्पणी
पर्वत– एउटा जनप्रतिनिधि जनताको काम गर्ने मान्छे हो । जनताका समस्या, आवश्यकतालाई ध्यान दिएर जनतालाई सुबिधा दिने हो । उपलब्ध स्रोत साधनलाई परिचालन गर्ने, संभावनालाई अबसर ठानेर, चुनौतीलाई चिर्दै बिकास गर्ने काम जनप्रतिनिधिको...
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना
काठमाडौँ,–ः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले महिलाविरुद्ध हुने सबै...
यसरी पुरा हुँदैछन् निर्वाचन अघिका प्रतिवद्धताहरु पर्वतको बडागाउँ–मोदीबेणी सडक ढलानको काम धमाधम
कुश्मा । स्थानीय तहको निर्वाचनका बेला कुश्मा नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नुभएका नेकपाका नेता मेघनाथ सुवेदीले दुई वर्ष भित्रमा कुश्मादेखि मोदीबेनी हुँदै फलेवास जोड्ने सडक कालोपत्रे गर्ने घोषणा गर्नुभएको थियो । ...
कान्ति बाल अस्पतालमा ३ वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान!
काठमाडौं–वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौंमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपचारबाट बालबालिकाको उपचार भइरहेको खबर नयाँ पत्रिकामा छ । देशको केन्द्रीय बाल अस्पतालमा एक्सरे...










