काठमाडौं : राहदानी विभागले हराएको दुई लाख छ हजार ८६६ वटा पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ।
विगत नौ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राखेको राहदानी विभागले जनाएको समाचार राजधानी...
छिन्नभिन्न भयो विप्लव समूह
काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटव्युरो सदस्य मोहन कार्की ०७५ चैत १ मा ललितपुरको बालकुमारी र स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ८ जा चैत ८ मा काभ्रेबाट समातिए।
गत वैशाख...
पर्वतको वहाकी क्याम्पसको नवनिर्मित भवन उद्घाटन, विकास निर्माणमा खिचातानी नगर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
पर्वत– पर्वतको एक विकट गाउँमा संचालित क्याम्पसमा सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ४ वहाकीमा संचालित वहाकी वहुमुखी क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको हो । नवनर्मित...
छैटौ पर्वत महोत्सव आगामी माघ ९ गतेदेखि १९ गतेसम्म हुने, तयारी शुरु
पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा छैटौ पर्वत महोत्सव आयोजना गरिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला...
पौडेल समाज पर्वतको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पून द्रोणराज
पर्वत/ आत्रेय गोत्रीय पौडेल समाज पर्वतको तेस्रो अधिबेशन तथा दोस्रो साधारणसभा शुक्रबार कुस्माबजारमा सम्पन्न भएको छ ।
दोस्रो अधिबेशनले पूनः द्रोणराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कलकान्त पौडेल उपाध्याय, सचिबमा...
सीमा विवादबारे ध्यानाकर्षण गर्न भारतलाई ‘कूटनीतिक नोट’
काठमाडौं : भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर उसको ध्यानाकर्षण गराएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार कूटनीतिक नोट दिल्लीलाई पठाइएको हो।
यसकै आधारमा नेपाल र भारतबीच...
सगरमाथा संवाद चैतमा, तीन दिन चल्ने
काठमाडौं : सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी तीव्र पारेको छ।
सरकारले सगरमाथा संवादको पहिलो शृङ्खला ‘जलवायु परिवर्तन, पर्वत र मानवीयताको भविष्य’ शीर्षकमा आउँदो चैत २०, २१ र २२ गते तीन दिन सञ्चालन गर्न लागेको...
फलेवासमा आयोजित मेलाको तयारी तिब्र
पर्वत– पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा फलेवास नगरमै पहिलो पटक आयोजना गरिएको बृहत मेलाको तयारी तिव्र पारिएको छ । सामजिक क्षेत्रमा क्रियाशिल यूनाईटेड स्पोर्टसले मंसिर १९ देखी २९ गतेसम्म ‘बृहद फलेवास व्यापारिक, कृषि खेलकुद तथा...
सिमा अतिक्रमणको बिरुद्धमा क्षेत्री समाज पर्वतले बुझायो ज्ञापन पत्र
पर्वत । क्षत्री समाज केन्द्रको निर्देशन वमोजिम क्षत्री समाज पर्वतले प्रमूख जिल्ला अधिकराी कल्पना घिमीरे नेपाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वूझाएको छ । भारतले सिमा अतिक्रमण गरि कालापानी,लिपूलेक,लिम्पीयाधारा लगायतको नेपाली भूमी आपनो नक्शामा राखेको...
लोभ र डरबाट प्रभावित नभइ काम गर्छु: मन्त्री भुसाल
काठमाण्डाै – नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभइ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित...