आलमले कारागारबाटै दिए रौतहट प्रहरी प्रमुखलाई धम्की

 काठमाडौं : कर्तव्य ज्यान मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमले रौतहट कारागार जान चलखेल थालेका छन्। आफूलाई जबर्जस्ती नक्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र...

ओली–प्रचण्डको कुरा मिलेन, मन्त्रिपरिषद् पुनर्गठन लम्बियो

काठमाडौं : प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ। मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा...

पर्वतको पत्रकार महासंघ चौध वर्षपछि सरकारी भवनमा स्थानान्तरण

पर्वत –ः विगत चौध वर्ष अघि शाखा स्थापना भई भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखा सरकारी भवनमा स्थनान्तरण भएको छ । आफ्नै भवन नहुँदा भाडाको घरमा संचालन हुँदै आएको भवन...

मन्त्री लम्सालले बाँडे निर्वाचन क्षेत्र विकास कार्यक्रम, यस्ता छन् २ करोडका योजनाहरु

पर्वत पर्वत क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन गर्नुभएको छ । सोही क्षेत्र बाट संविधान सभामा समेत निर्वाचन...

प्रहरीलाई आलामको धम्की : भारतबाट मान्छे ल्याएर आगो लगाउँछु

 काठमाडौं –  बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन्। पक्राउको क्रममा...

पर्वतको कुश्मामा रहेको कालीगण्डकी एकेडेमी प्रदेशमै उत्कृष्ट

पर्वत – पर्वतको कुश्मामा रहेको कालीगण्डकी एकेडेमी प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको मासबारमा रहेको मदरल्याण्ड आवासीय मा.वि.ले विद्यालयको २५ औं वार्षिकोत्सव एवम् रजत जयन्ती अबसरमा आयोजना गरेको प्रदेश...

पर्वतको मल्लाजमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु

पर्वत- पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि निशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना...

पर्वतको कुश्मामा कभर्ड हल, अस्पताल मात्रै होइन खेल मैदान पनि निर्माण गर्नुपर्छ -साँसद गिरी

पर्वत / पर्वत सदरमुकाम कुश्माबजारमा अलपत्र रहेको आधुनिक व्याडमिन्टन कभर्ड हल खेलाडीको सक्रियतामा निर्माण सम्पन्न भएको छ । राष्ट्रिय खेलुकद परिषदले निर्माण गरेर बिचमै अलपत्र परेको कर्भड हललाई पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण पुरा गरि सञ्चालनमा...

प्रचण्डलाई हेर्दै ओलीले भने ‘अब बडे बडे दो शेर एक ही जंगलमै रह सक्ते हे’,

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले मंसिर १४ को उपनिर्वाचन जित्नुपर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलालाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै दुवै अध्यक्षले नेकपालाई जिताउनुको विकल्प नरहेको तर्क गरेका...

पर्वतको रानीपानीमा स्काइभेटर मर्मतका क्रममा सहचालकको मृत्यु

पर्वत ः पर्वतको बिहादी गाउँपालिकामा पुल निर्माणका लागि प्रयोग भएको स्काइभेटर मर्मतका क्रममा चोट लाग्दा एक जनाको मृत्यु भएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं ३ रानीपानीकोे इमिचौरमा स्काइभेटर मर्मत गर्दा सोही स्काईभेटरका सहचालकको...