प्रम ओलीकाे उपचारका लागि ५ महिना लाग्ने, गौतम र श्रेष्ठ पनि सांसद बन्ने
काठमाडौं : प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ। प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि...
पर्वतको थामर्जुङमा रहेको विद्यालयमा इनरह्वील क्वलद्धारा प्रिन्टर र न्यानो कपडा वितरण
पर्वत– सामाजिक सेवामा क्रियाशिल इनरह्वील क्लव अफ पर्वतले पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारको थामर्जुङमा रहेको ज्ञानेन्द्र प्राविमा प्रिन्टर, विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । छिमेकी जिल्लाका कास्कीको सिमानामा पर्ने...
महिनावारी भएको बेला यौनसम्पर्क गर्दा गर्भ रहन्छ ? यस्ता छन् भ्रम र यथार्थ
धेरै व्यक्तिमा शारीरिक सम्पर्कपछि कस्तो अवस्थामा गर्भ रहन्छ वा रहन्न भन्नेबारे जानकारी नहुन सक्छ । केहीले महिनावारी भएलगत्तै शारीरिक सम्पर्क हुँदा गर्भ नरहने बताउँछन् भने केहीले पहिलो यौन सम्पर्कमा गर्भ बस्दैन भन्छन् । तर यसमा...
ग्राण्डीमा प्रधानमन्त्रीको तेस्रोपटक हेमोडायलाइसिस
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शनिबार तेस्रोपटक हेमोडायलासिस गरिएको छ। यसअघि २ पटकसम्म मिर्गौलाको हेमोडायलाइसिस गराएका ओलीले शनिबार पुनः ग्रान्डी अस्पतालमा हेमोडायलासिस गराएका हुन्। प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३...
पर्वतको जनसेवी र स्याङ्जाको कालीका मर्जर, गौचन अध्यक्ष, बोहरा सीईओ
पर्वत- कालिका लघुवित्त र जनसेवी लघुवित्तले एक आपसमा गाभिन अन्तिम सम्झौता गरेका छन् । मर्जरमा जानका लागि अन्तिम सम्झौता गरेर शुक्रबार दुबै संस्थाले राष्ट्र बैंकमा जानकारी गराएका छन् । स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका...
अख्तियारले लियो पूर्वमन्त्री गच्छदारको चार घण्टा बयान
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ। अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक...
पर्वत जेसीजद्धारा एसियाकै ठूलो ढुंगा ‘महाशिला’ मा पर्यटन प्रवर्द्धन बोर्ड स्थापना
पर्वत : पर्वत घुम्न आउने पर्यटकका लागि जिल्लाको आकर्षणको रूपमा रहेको एउटा गन्तव्य महाशिला गाउँपालिकामा रहेको एसियाकै ठूलो ढुंगा भनिने ‘महाशिला’ पनि हो। महाशिला गाउँपालिका-५ लुंखुदेउरालीमा रहेको यही ढुंगाको नामबाट गाउँपालिकाको नाम पनि ‘महाशिला’ नै...










