काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ।
यसका निम्ति प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह आवश्यक कागजातसहित कात्तिक २४ मा टर्किस एयरको दिउँसो २ः४० को उडानबाट...
बिजुलीमा राजनीति : कांग्रेसका घर झिलिमिली, कम्युनिष्टका घर पिलिपिल
काठमाडौं : एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ। तर, कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिस्टका घरमा पिलपिले टुकी मात्रै बल्छन्।
०७३ अघिका पाँच वर्षको अवस्था ठीक उल्टो थियो। कम्युनिस्टका घर झिलिमिली हुन्थे,...
पर्वतका सरकारी निकायको समिक्षा ः तीनै तहका सरकारबीच समन्वय भएन
पर्वत ः– मुुलुकमा रहेका तीनै तहका सरकारका बिचमा समन्वय नहुँदा जिल्लामा बिकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीहरुले ब्यक्त गरेका छन ।
जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको आर्थिक बर्ष ०७५÷०७६ को...
अमेरिका जाने लोभमा अफ्रिका पुगेका पर्वतका चार युबालाई मानव तस्करबाट उद्दार गरियो
काठमाडौं । अमेरिका लैजान्छु भनेर भियतनाम, इथियोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै अफ्रिकाको मलावीमा लगेर बन्धक बनेका पर्वतका चार जनालाई मलावी प्रहरीले उद्दार गरेको छ ।
नेपालको मानव बेचबिखन अनुसन्धान ब्युरो ९एचटीबी० को...
पर्वतको पकुवाका ‘बेम्बो म्यान’ मनिलाल
पर्वत : कुस्मा नगरपालिका–११ शिल्मीका मनिलाल पौडेल पेशाले शिक्षक हुन्। तर, बाँसबाट विभिन्न सामग्री निर्माण गर्न सिपालु मनिलालले बनाएका सामग्रीहरू बजारमा बढ्दै गएपछि उनी शिक्षकभन्दा पनि ‘बेम्बो म्यान’का रूपमा परिचित भएका छन्।
स्थानीय विश्वज्योति माध्यमिक...
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल काठमाडौंमा
काठमाडौं- जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा काठमाण्डौं आईपुग्नु भएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
उहाँको सम्मानमा नेपाली सेनाले सलामी अर्पर्ण...
यो हो नेपालको खास नक्सा
काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ।
कस्तो हुन्छ त त्यो नक्सा? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख...
भ्रमण वर्ष २०२० लाई सबै मिलेर सफल बनाउनुपर्छ : मन्त्री लम्साल
बागलुङ- पर्यटन, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाल भ्रमण वर्ष २०२० लाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभएको छ ।
बागलुङको घार्मिक पर्यटकिय स्थल भैरवस्थान मन्दिरमा आयोजना गरिएको कार्यक्रममा बोल्दैं उहाँले यस्तो बताउँनुभएको...
नेकपाले टुंगायो केन्द्रीय निकायको नेतृत्व, कुनमा को ?
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले एकता प्रक्रियालाई अन्तिम रुप दिएको छ।
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकतालाई अन्तिम स्वरुप दिँदै नेकपाले विभिन्न आयोगको नेतृत्व पनि टुंग्याएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास...
पर्वत काँग्रेसको क्षेत्र ख स्थानीय तह संयोजन घोषणा
पर्वत– नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ख पर्वतको स्थानीय तह संयोजन घोषणा सभा सम्पन्न भएको छ । संघियता संगै पार्टिको संरचना प्रदेश क्षेत्र क र ख मा विभाजन गरिएको हो । हिजोबाट औपचारिक...