काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले एकता प्रक्रियालाई अन्तिम रुप दिएको छ।
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकतालाई अन्तिम स्वरुप दिँदै नेकपाले विभिन्न आयोगको नेतृत्व पनि टुंग्याएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगमा अमृतकुमार बोहोरालाई अध्यक्ष चयन गरेको जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यस आयोगको सचिवको जिम्मेवारी अशोक रायले पाएका छन्।
त्यसैगरि निर्वाचन आयोगक अध्यक्ष विष्णुपुकार श्रेष्ठलाई बनाइएको छ। यसको सचिवमा माधवप्रसाद पौडेलले जिम्मेवारी पाएका छन्। लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्पराज कँडेललाई चयन गरिएको छ। यो आयोगको सचिवमा टेकनाथ आचार्य तोकिएका छन्। सल्लाहकार परिषद्को अध्यक्षमा केशवप्रसाद बडाललाई तोकिएको छ। सल्लाहकार परिषद्को सचिवमा नन्दकुरमा थापा आएका छन्।
त्यसैगरि जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईले जिम्मेवारी पाएका छन्। सचिवको भूमिमा गोविन्द ज्ञवाली आएका छन्।

कुनमा को ?
१) केन्द्रीय अनुशासन आयोग
अध्यक्ष- अमृतकुमार बोहोरा
सचिब- अशोक रोकाय
अध्यक्ष- अमृतकुमार बोहोरा
सचिब- अशोक रोकाय
२) निर्वाचन आयोग
अध्यक्ष- विष्णुपुकार श्रेष्ठ
सचिव- माधवप्रसाद पौडेल
अध्यक्ष- विष्णुपुकार श्रेष्ठ
सचिव- माधवप्रसाद पौडेल
३) लेखापरीक्षण आयोग
अध्यक्ष- पुष्पराज कँडेल
सचिब – टेकनाथ आचार्य
अध्यक्ष- पुष्पराज कँडेल
सचिब – टेकनाथ आचार्य
४) सल्लाहकार परिषद्
अध्यक्ष – केशवप्रसाद बडाल
सचिब – नन्दकुमार थापा
अध्यक्ष – केशवप्रसाद बडाल
सचिब – नन्दकुमार थापा
५) जेष्ठ कम्युनिस्ट मन्च
अध्यक्ष – नन्दकुमार प्रसाई
अध्यक्ष – नन्दकुमार प्रसाई
सचिव – गोविन्द ज्ञवाली