मन्त्री फेर्ने प्रधानमन्त्रीको तयारी, मुख्यमन्त्री पनि फेरिने !
काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन्। अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने...
पार्टी एकताका बाँकी काम टुंग्याउन भोलि सोमबार नेकपाको सचिवालय बैठक
काठमाडौं– सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी कामलाई टुंग्याउन सोमबार सचिवालय बैठक बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै...
पर्वत काँग्रेसले यसरी सम्झियो लौहपूरुष गणेशमान सिंहलाई
पर्वत- नेपाली राजनीतिका लौहपूरुष, नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको १०५ औँ जन्मजयन्ती कार्यक्रम पर्वतको कुश्मामा आज सम्पन्न गरिएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा पार्टि कार्यालयमा दिवश मनाईएको हो...
पर्वतको महाशीला र मोदीका प्रमुख प्रशासकिय अधिकृतको सरुवा
पर्वत ः पर्वतको महाशीला गाउँपालिका र मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिंह गुरुङको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सरुवा भएको हो । मोदी गाउँपालिका स्थापना भएदेखिनै हालसम्म...
पर्वत पर्यटन प्रवर्दन केन्द्रमा श्रेष्ठ
पर्वत– पर्यटनको क्षेत्रमा क्रियाशिल पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको तेस्रो अधिवेशन तथा आठौ साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले मिनप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा ठाकुर बि पौडेल, उपाध्यक्षमा...
कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दिने क्रममा...










