चितुवाबाट जोगिन पूजा, दर्जन बोका दिइयो बलि

काठमाडौं : सबै उपाय लगाउँदा पनि संकट नरे मानिस भन्छन्– ‘भगवान सम्झनुस्।’ तनहुँको भानुनगरका बासिन्दाले सोमबार त्यसै गरे। ठूलो संख्यामा भेला भएर उनीहरुले कालीकादेवीको र भीमसेन थुम्की मन्दिरमा पूजाआजा गरे। चितुवाको आक्रमणबाट जोगिन दर्जन बोकाको...

सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोजको आरोप लगाएको छ । प्रदेश प्रमुख बर्खास्त गरिएको विषयलाई लिएर कांग्रेसले सरकारको  कदम गलत भएको आरोप लगाएको हो । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले प्रदेश प्रमुखहरुकालई...

अलपत्र कालीगण्डकी करिडोरप्रति राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको चासो, प्रजिअलाई दिए निर्देशन

पर्वत– पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबास देखि अर्मादी सम्मको काम लामो समय देखि अलपत्र परेको छ । दुई बर्ष अघि नै ट्रयाक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्रे गर्ने कार्य...

अमिक – म्याग्दीको ओखरबोटदेखि गण्डकी प्रदेशको प्रमुख सम्म

बेनी – गण्डकी प्रदेश प्रमुख नियुक्त भएका अमिक शेरचन २००६ सालमा म्याग्दीको ओखरबोटमा जन्मिएका हुन् । २०१७ सालदेखि नै उनी राजनीतिमा सक्रिय थिए । १६ वर्ष भूमिगत र ३ वर्ष जेल जीवन बिताएका उनले...

दक्षिण पर्वतको विहादीका यी मेहनती बाबुछोरा : महबाटै कमाउँछन् १० लाख

 पर्वत : पर्वतको बिहादी गाउँपालिका-२ बर्राचौरस्थित साहुथरका सोमनाथ पौडेल र उनका छोरा विष्णुको दैनिकी हेर्दा सायद कमैको मात्र मन लोभिँदैन होला। ५५ वर्षीय सोमनाथ र २४ वर्षीय विष्णुले व्यवसायिक रूपमा गरिरहेको मौरीपालन सबै खालका...

तरुण दल पर्वतका नेता परियारको क्यान्सर रोगका कारण निधन

पर्वत/नेपाल तरूण दलका महाधिवेशन प्रतिनिधि एवं नेपाली काँग्रेस पर्वतका क्रियाशील सदस्य मिनबहादुर परियार खड्काको ३१ बर्षको उमेरमा आज निधन भएको छ । परियारको कुश्मा नगरपालिका वडा नं ४ स्थित आफ्नै निवासमा निधन भएको हो...

नेकपा सचिवालय बैठक : सातै प्रदेश प्रमुखको नाम सरकारलाई सिफारिस

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आइतवारदेखि रिक्त सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ। बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखमा नियुक्तिका लागि नाम टुंगो गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। नेकपाका महासचिव...

पर्वतको आर्थरडाँडाखर्कका स्वर्गिय रिमालको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

पर्वत– नेपाली कांग्रेस कुस्मा नगरपालिका १४ का आर्थर डाडाँखर्कका क्रियाशिल सदस्य स्वर्गिय शिबप्रसाद रिमालको स्मृतिमा आर्थरमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । रिमालको नबौ पुण्यतिथिमा नेपाली कांग्रेस वडा नं १४ वडा कार्यसमितिको आयोजनामा आइतबार श्रद्धाञ्जलीसभा सम्पन्न...

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् आजै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेश प्रमुख नियुक्तीका विषयमा छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सरकारको सिफारिसमा सातै प्रदेशका प्रमुखलाई...

“पर्वतलाई पोखरापछिको पर्यटकीय गन्तव्य बनाउने छौं” – केदारनाथ शर्मा

केदारनाथ शर्मा अध्यक्ष, पर्वत उद्योग बाणिज्य संघ पर्यटनकीय नगर पोखराबाट नजिकको गन्तब्य भएर पनि पर्वतले पर्यटनबाट अपेक्षित लाभ लिन सकिरहेको छैन। आन्तरिक पर्यटक पछिल्ला दिनमा आउन थालेपछि पर्यटनलाई उद्योगको रुपमा विकास गर्न अझै धेरै गर्न बाँकी...