पर्वतको कुश्मामा रहेको कुशुम सहकारीको प्रथम साधारण सभा सम्पन्न

पर्वत- पर्वत सदरमुकाम कुश्माबजारमा विगत सात महिनादेखि संचालनमा आएको कुशुम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले संस्थाले स्थापनादेखि हालसम्म गरेका प्रगतिको समिक्षा गर्दै चालु आर्थिक वर्षका लागि...

इलम गर्न दृढ ईच्छा हुनेहरुलाई सरकारको साथ रहन्छः मन्त्री लम्साल

पोखरा गण्डकी प्रदेशका उद्योग,पयृटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले इलम गर्न दृढ ईच्छा हुनेहरुलाई प्रदेश सरकारले नजिक बाट सहयोग गर्ने बताउनुभएको छ । शनिवार लेखनाथ उद्योग वाणिज्य संघमा रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्था लि.को...

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई अर्घ्य

काठमाडौं‍- प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रोअर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ...

७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड, पाँचजनाले ल्याए ए प्लस

 काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवार तोकेका छन्। अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ। यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो। मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख...

प्रधानमन्त्रीका एडिसी मेजर शाही जुवाखालबाट पक्राउ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन्। नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। महानगरीय...

आलम प्रकरण : ११ प्रतिवादी, ७०० पृष्ठको अनुसन्धान प्रतिवेदन

 काठमाडौं : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमसहित ११ जनालई प्रतिवादी बनाई प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमा...

पर्वतको तिलाहारमा देउसीभैलोको रकम सामाजिक काममा सहयोग

पर्वत- पर्वतको मोदी गाउँपालिका ६ तिलाहरमा देउसीभैलो खेलेर संकलन भएको रकम सामाजिक कार्यमा लगानी गरिएको छ । डिमूवा टोल विकास समितिको अगुवाईमा भएको देउसीभैलो बाट संकलन भएको रकम थाना मन्दिरमा माइको थान मर्मतका लागि सहयोग...

पहिलोपटक नेपाली चेली समृद्धि रिमाल बनिन् अमेरिकी सेनाको मेजर

काठमाडौं– नेपाली मूलकी महिला ‘पहिलोपटक’ अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल भएकी छन् । नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा पुगेकी हुन् । अमेरिकाको डालसमा बस्दै आएकी रिमाल १८ वर्षको उमेरमा हाइस्कूलको अध्ययन...

म्याग्दीको रुममा जीप दुर्घटना, २ को मृत्यु, १४ घाइते

म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका-२ रुममा जिप दुर्घटना भनएको छ। दुर्घटनामा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दरबाङदेखी रुम जादै गरेको ध १ ज ५९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...

पूर्वसभामुख महराविरुद्ध थुनछेक बहस आज

काठमाडौं : बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेपछि आज थुनछेक बहस हुन...