यसरी हुँदै छ पर्वतको समृद्धि, अब फलेवाससम्म सरर… पिच सडकमै यात्रा मुख्य मन्त्रीद्धारा शिलन्यास

पर्वत / ‘खुसी हुने भो, दोबिल्ला टु फलेबासमा सरसर गाडी चल्ने भो’ फलेबासका भजन समुहले आइतबार गाएको भजनको एक टुक्का हो । बर्षो देखि पक्की सडकको प्रतिक्षा गरेका देबिस्थान स्थित तल्लो फलेबासका बासिन्दाहरुका लागि आइतबारको...

कांग्रेसमा १७ विभाग थप्ने देउवाको प्रस्ताव

काठमाडौं :  कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्‍याउने प्रस्ताव गरेका छन्। महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको...

आज कुकुर तिहार र नरके चतुर्दशी

काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष...

गण्डकी प्रदेश समृद्धिको आधार पर्यटन ः मन्त्री लम्साल

पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएकाले पर्यटन प्रवद्र्धनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ । ग्रामिण क्षेत्रमा पर्यटकलाई सहज रुपमा...

पर्वत क्यानको शुभकामना तथा अनुशिक्षण कार्यक्रम थापाठानामा सम्पन्न

पर्वत–कम्प्यूटर एशोसियसन महासंघ नेपाल जिल्ला शाखा पर्वतले पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा शुभकामना आदानप्रदान तथा कम्प्युटर सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा फलेवास नगरपालिका भित्रका सम्पूर्ण माध्यमिक तथा विद्यालयका...

पर्वतको चुवाकी बोन क्यान्सर पिडित बालिकालाई पर्वत सेवा समाज स्पेनद्धारा आर्थिक सहयोग

पर्वत– बोन क्यान्सबाट पिडित पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी पन्ध्र वर्षिया बालिका सुस्मिता शर्माको उपचारका लागि पर्वत समाज स्पेन र स्पेनमा रहनुभएका पर्वतको खुर्कोटका दिनेशराज रेग्मीको पहलमा संकलित रकम शनिवार हस्तान्तरण गरिएको...

नेपाली भाषा शिक्षक परिषद् पर्वतको अध्यक्षमा पुनः रिमाल

पर्वत– नेपाली भाषा शिक्षक परिषद पर्वतको दोस्रो जिल्ला अधिवेशनले पुनःआनन्द रिमाललाई अध्यक्षमा चयन गरेको छ । अधिवेशन मार्फत गोविन्द पौडेल उपाध्यक्ष, सन्तोष पौडेल सचिव, हिराकुमारी पौडल कोषाध्यक्ष र झलक पौडल सहसचिव सहित ९ सदस्य...

सेल्स मिसन अभियान र चिनिया राष्ट्रपतिको भ्रमणपछि गण्डकीमा पर्यटक उल्लेख्य ः मन्त्री लम्साल

पर्वत– गण्डकी प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण बर्ष २०१९ मा प्रदेश भ्रमण गर्ने पर्यटकको संख्या २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भ्रमण बर्षको अन्त्य...

नेकपा नेत्री तथा संविधानसभा सदस्य कमला सुवेदीको निधन

 काठमाडौं : संविधानसभा सदस्य एवं तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य कमला सुवेदीको निधन भएको छ। सुवेदीको भक्तपुरको लोकन्थलीस्थित निवासमै शनिबार विहान निधन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलले जानकारी दिए। ५१...

आज काग तिहार

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण...