पर्वतमा राति ९ बजेपछि देउसी खेल्न र गीत बजाउन नपाइने

 पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले बेलुका ९ बजेपछि देउसी भैलो खेल्न तथा ध्वनि प्रदूषण हुने गरी गीत बजाउन प्रतिबन्ध लगाएको छ। तिहार विशेष सुरक्षा सतर्कताका लागि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे...

वामदेव गौतमको ‘उपाध्यक्ष’ पद दुई महिनादेखि अलपत्र

काठमाडौं : सचिवालय सदस्य वामदेव गौतमलाई उपाधयक्ष बनाउने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ। गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन...

पर्वतको कुश्माका नेकपा नगर कमिटि सचिब सुवेदीको निधन

पर्वत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कुश्मा नगर कमिटिका सचिब ढाकाराम सुवेदीको निधन भएको छ । झण्डै एक वर्षदेखि ब्रेन क्यान्सर रोगवाट पिडित पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ निवासी सुवेदीको हिजो साँझ भरतपुर क्यान्सर...

पर्वतको मोदीमा नेकपाको सपथग्रहण तथा वैठक, कार्यकर्ताद्धारा नेतृत्वप्रति गरे गुनासो

पर्वत / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को झण्डै दुई तिहाईको सरकार छ, प्रदेश र स्थानिय तहमा पनि दुई तिहाई भन्दा बढी नै पार्टीका तर्फबाट सरकार बनेका छन । यस्तो अबस्थामा कार्यकर्ताहरुले पार्टी दुःख गरेका र लामो योगदान...

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक

 काठमाडौं : पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएका छन्। यो...

पर्वतको पिपलटारीबाट ठुलो मात्रामा अबैध रुपमा विक्रि गर्न लगिएको मदिरा बरामद

पर्वत । कुश्मा नगरपालिका १० पिपलटारिमा ठूलो परिमाणमा अवैध मदिरा बरामद गरिएको छ । सोमबार प्रहरी,उद्धोघ बाणिज्य सघ र जनप्रतिनिधिहरुको संयुक्त टोलीले अबैध मदिरा नियन्त्रणमा लिएको हो । पिपलटारि आसपासको क्षेत्रमा रहेका विभिन्न पसलहरुमा बिना दर्ता...

पर्वतको कुश्माबजारबाट पाँच जुवाडे १६ हजार नगदसहित पक्राउ

पर्वत । तिहार लगायत चाडबाडमा जुवातास बढ्ने भएकाले प्रहरीले निगरानी बढाएको छ । होटल तथा घरहरुमा तास खेल्ने समूह खोज्न प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । तिहारमा तास खेल्नेलाई निरुत्साहित गर्न प्रहरीले विशेष...

यस्तो छ पर्वतको रानीपानीमा रहेको खड्क देवी मन्दिरको महत्व

माधव पराजुली पर्वत जिल्ला विहादी गाँउपालिका वडा नं.३ स्थित साविक रानीपानी गाविस रास्कोटमा रहेको खड्का देवी मन्दीर ऐतिहाँसिक मन्दिर हो । रानिपानीको शिरमा पर्ने १३ सय मिटर उच्चाईमा रहेको उक्त मन्दिर धार्मीक एवम् पर्यटकिय दृष्टिकोणले...

आईपीयूको १४१ औं सम्मेलनमा सहभागी भई अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

 काठमाडौं।सर्बियाको बेलग्रेडमा अायाेजित अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी भई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फिर्ता हुनुभएकाे छ। मंगलबार स्वदेश फिर्ता हुनुभएका अध्यक्ष तिमिल्सिनालाई राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर...

बालुवाटारमा ओली-प्रचण्ड-देउवाको बैठक

काठमाडौं : सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोग गठनबारेमा दुई दलका तीन ठूला नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बैठक बसेको छ। दुवै आयोगका पदाधिकारी तथा सदस्य नियुक्ति तथा संसदमा अड्किएको कानुनको टुंगोका लागि...