पर्वतमा रहेका नेपालकै अग्ला पुलमा मोटरसाईकलको आतंक, पर्यटकलाई सास्ती

पर्वत-  सिङ्गल स्पानमा मुलुककै अग्ला र लामा दाबी गरिएका जिल्लाका झोलुंगे पुलमा पैदल यात्रु मात्रै नभएर सवारी साधन समेत वारपार हुने गरेका छन् । सामान्यतया नदी वारपार गर्न पदयात्रीका लागि निर्माण गरिएका अग्ला पुलले मोटरसाइकल...

पर्वतको बर्राचौरमा २३ बर्षपछि खानेपानी आयोजना सम्पन्न, सांसद गिरीले गरे उद्घाटन

पर्वत / मेलम्चीको कुरा छाड्ने हो भने गाउँमा बन्ने खानेपानी योजनाहरु सामान्यतया दुई चार बर्षमा नै पुरा हुन्छन । तर पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना भने २३ बर्षपछि सम्पन्न भएको छ । बिहादी गाउँपालिका...

‘जिग्री’ र  ‘पाँडे’ विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं : नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ। आइतबार मिडिया हबका प्रमुख सोम धितालले ‘सक्किगो नि’ मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत...

रौतहट नरसंहारका नाइके आलमको बचाऊमा तत्कालिन गृहमन्त्री कृष्ण सिटौला

काठमाडौं :  १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुनसक्ने त्रासमा छन्। एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै...

पर्वतको पिपलटारीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा झण्डै पाँच सयको उपचार

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माविमा निःशुल्क बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्णेश्वर माविको स्वर्ण महोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा पिस चौतारी, बिद्यालयको स्वर्ण महोत्सब मुल...

जनतालाई उत्पादन र रोजगारी सँग जोड्छौः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले अब दुई बर्ष भित्र प्रत्यक घरका नागरिकहरुलाई उत्पादन र रोजगारी सँग जोड्ने गरि सरकारले काम गर्ने बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका स्थित ठानामौला र लिमिठानमा...

यस वर्षको भाइटीकाको साइत कात्तिक १२ गते ११ : ५५ बजे

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार...

पश्चिमी वायुको प्रभाव नेपालमा, आज पानी पर्ने

काठमाडौं : देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केहि स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ। देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान...

पर्वतको पिपलटारीमा ७० बर्षिय बृद्ध मृत फेला

पर्वत/ पर्वतको कुस्मा नगरपालिका वडा नं १० पिपलटारी स्थितकालीमाटीमा ७० बर्षिय बृद्ध मृत फेला परेका छन । कुस्मा नगरपालिका वडा नं १० कालीमाटीका ७० बर्षिय बृद्ध झप्पडबहादुर बिक मृत फेला पर्नुभएको हो । साईकलचोक देखी ठुलिपोखरी जाने...

निवर्तमान सभामुख महरा भन्छन् : नेकपाको निर्देशन मान्दिन

काठमाडौं :   संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्। आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको...