पर्वत मालपोत कार्यालयका सवैजसो सेवा आज पुर्ण रुपमा बन्द हुने

पर्वत– जिल्ला मालपोत कार्यालय पर्वतका सेवा सुविधा आज पुर्ण रुपमा बन्द गरिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको नमुना मालपोत कार्यालय बनाउने अभियान अन्तर्गत कार्यालयमा हाल प्रयोगमा आईरहेका विभिन्न फाँटहरु एकीकृत गरी एउटै...

नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् : प्रचण्ड

चितवन  – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको बताउनु भएको छ । उहाँले परिवर्तन र समाजवादको महानयात्रामा कहीँ कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैबाट हुने  विचार...

विप्लवको बैठकमा प्रहरीको छापा, दाइ वीरजंगसहित २१ जना पक्राउ

दाङ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पार्टीको आन्तरिक बैठकमा छापा मार्दै २१ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गढवाका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत...

पर्वतको कटुवाचौपारीका मिहेनती विदुर एमए पास गरेर कृषिमा रमाउँदै

पर्वत : धेरैको सोच हुन्छ उच्च तहको अध्ययन गरेपछि कलेज पढाऊँ, सरकारी जागिर खाऊँ। तर, यो मान्यतालाई त्यागेर पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीका कृषक विदुर लामिछानेले भने पढेका मान्छेले पनि खेतबारीमा काम गर्न हुन्छ,...

लामा पनि कस्ता कस्ता ! उपचार भन्दै यौनशोषण

काठमाडौं : धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने जिल्ला अदालतको...

नेपाललाई ‘फ्युचर पोलिसी सिल्भर अवार्ड

सर्बिया । युवा सहभागिता र अधिकार बारेमा नेपालको संविधानले अंगिकार गरेको व्यवस्थालाई पहिचान गर्दै नेपालले ‘फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९’ प्राप्त गरेको छ । दिगो विकास र शान्तिका लागि सहभागितामा संविधान तथा कानुनी रुपमा...

पर्वतका बृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन यस्तो सास्ती

पर्वत – सदरमुकाम कुश्मास्थित गरिमा विकास बैंकको भीडभाड छिचोल्दै सोमबार फलेबास–३ का ओम गिरी करिव २ बजे काउण्टरमा पुगे  । ज्येष्ठ नागरिक भत्ता लिन काउण्टर पुगेका उनलाई कर्मचारीले फिर्ता गरे  । भत्तालाई व्यवस्थित गर्न ५...

पर्वतको लेखफाँटबाट दुई महिना अघि बिहे गरेकी युवती कालीगण्डकी किनारमा मृत फेला

पर्वत/ दुई महिना अघि बागलुङ्गमा बिहे गरेकी युवती कालीगण्डकी नदी किनारमा मृत फेला परेकी छन । बागलुङ्ग नगरपालिका वडा नं ३ मा बिहे गरेकी १८ बर्षिया बिजु जिसी मंगलबार दिउँसो कालीगण्डकी नदी किनारमा मृत फेला...

यी हुन् विश्वका प्रेरणादायी महिलाको सूचीमा पर्ने नेपालकी बोनिता शर्मा

काठमाण्डौ – विश्वका प्रेरणादायी १ सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल हुनुभएको छ । ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) ले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । यो वर्ष...

नेकपा सचिवालय बैठक आज, मन्त्रिमण्डल फेरबदलबारे छलफल हुने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ। पार्टी एकताको अन्तिम टुंगो लगाउन र मन्त्रीमण्डल हेरफेरबारे छलफल गर्न बैठक बस्न लागेको नेकपाले जनाएको छ। विहान आठ बजे सुरु हुने बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...