राष्ट्रपति भण्डारी बुधबार म्यानमारको राजकीय भ्रमणमा जाँदै

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि पाँच दिने म्यानमारको राजकीय भ्रमणमा जानुहुने भएको छ । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको मैत्रिपूर्ण निमन्त्रणामा त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्टसँग आपसी हित र द्विपक्षीय...

हत्याको आरोपमा पक्राउ परेका कांग्रेस सांसद आलम निलम्बित, यस्ताे छ आराेप

काठमाण्डौ – हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । २०६४ साल असोज २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका ८ जनाको हत्याको आरोपमा आलमलाई प्रहरीले आइतबार रौतहटको...

अमेरिकामा कार दुर्घटना : दुई नेपाली महिलाको मृत्यु, एक गम्भीर घाइते

बोस्टन : अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको...

सरकारलाई अनसनको टन्टो हट्दै, डाक्टर गोविन्द केसीले आजदेखि अवकाश पाउँदै

काठमाडौं :  चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा...

पर्वतको तिलाहारको वडा कार्यालय नयाँ भवनबाट संचालन

पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नं ६ तिलाहारको वडा कार्यलय नयाँ भवनमा स्थानान्तरण भएको छ । गाउँपालिका स्थापना भएदेखिनै भाडाको घरमा संचालन हुँदै आएको कार्यालय नयाँ भवनमा स्थानान्तरण भएको हो । उक्त वडाको दैनिक कार्य...

पर्वतमा यसरी मनाईयो विपद न्यूनिकरण अन्तर्राष्ट्रिय दिवस

पर्वत–विपद न्युनिकरणका लागि अन्तराष्ट्रिय दिवस २०७६ को अवसरमा पर्वतमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरि कार्यक्रम जिल्ला प्रशासन कार्यालयदेखि लोकतान्तिक चोक, आचार्य चोक, मैत्रि चोक, प्रगति चोक हुँदै पुन जिल्ला प्रशासन कार्यालयमा...

आइपियू सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिना सर्भिया प्रस्थान

काठमाडौं : अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४१ ‍औँ सम्मेलनमा सहगभी हुन संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्भिया प्रस्थान गरेका छन्। अध्यक्ष तिमिल्सिनाको साथमा संघीय संसदको एक प्रतिनिधिमण्डल आइतबार सर्भियाको बेलग्रेड प्रस्थान गरेको हो। प्रतिनिधिमण्डलका केही...

पर्वत काँग्रेसको चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न

पर्वत –नेपाली काँग्रेस पर्वतले दशैँ, तिहार, छठ, नेपाल संवत, ईद लगायतका चाडपर्वका उपलक्ष्यमा आज शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले शुभकामना आदनप्रदान सहित सहमती र सहकार्यतामा जोड दिएका छन् । देशमा राजनीतिक...

पर्वतको बाच्छामा आगालागीवाट घर जलेर नष्ट

पर्वत-  पर्वतको विहादी गाउँपालिका वडा नं. १ बाच्छामा आगालागी हुँदा एक घर जलेर नष्ट भएको छ । गएराती साढे २ बजेको समयमा भएको आगालागीवाट स्थानीय वैकुण्ठ केसीको घर जलेर नष्ट भएको हो । खर र जस्ताले...

यी हुन् नेपाल र चीनबीच हस्ताक्षर भएका २० समझदारी (सूचीसहित)

काठमाडौं– नेपाल र चीनबीच २० वटा विभिन्न विषयमा सझदारी भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग...