पर्वत र पोखरा जोड्न नयाँपुल–हेम्जा सुरुङमार्ग बन्ने, धौलागिरीवासी उत्साहित
पर्वत– सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग र अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये पोखरा–बागलुङ सडक खण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङ्गमार्ग पनि प्राथमिकतामा परेपछि धौलागिरि क्षेत्रका बासिन्दा...
पर्वत प्रहरीद्धारा बाजुङ्गबाट चौध वर्षिया बालिका बलात्कारको आरोपमा युबक पक्राउ
पर्वत/ १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको बाजुङ्गबाट एक युबा पक्राउ परेका छन । मोदी गाउँपालिका वडा नं ५ बाजुङ्गका प्रकाश बिकलाई भैंसीगोठमा लगेर बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्रेको हो । बिकले असोज...
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको १४१ औं अन्तर व्यवस्थापिकामा सम्बोधन
सर्बिया । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गर्नुभएको छ । सर्बियाको बेलग्रेडमा जारी सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको मौलिक विधि र सफलता...
पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् : प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा...
तोडफोडमा संलग्न राजपा सांसद विमानस्थलबाटै पक्राउ
काठमाडौं : जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा सोमबार तोडफोडमा उत्रिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन्। साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो। ‘जिल्ला...
सभामुखका लागि पूर्वएमाले र पूर्वमाओवादीबीच तानातान
काठमाडौं : कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ। दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ। संविधानअनुसार...
पर्वतको ठुलीपोखरीमा बाँदर घरको छानामा कुकुर भुँईमा, बाँदरको आतंकले गाउँले समस्यामा
पर्वत ः केहि वर्ष अघिसम्म खेतवारीमा वर्षमा तीन खेती गर्दै आएका यहाँको एक गाउँका बासिन्दाले अहिले खेती गर्न छाडेर खेतवारी बाँझै राख्न बाध्य भएका छन् । पर्वतका कुश्मा नगरपालिकाका वडा नं. १२ ठुलीपोखरीका बासिन्दाहरुले बाँदर...










