नेपाल-चीनबीच १७ सम्झौतामा हस्ताक्षर
काठमाडौं : नेपाल-चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा हस्तक्षर हुनुअघि नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता भएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरिएको छ।...
राष्ट्रपति सी र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग संघीय संसदकाे तर्फबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टचार भेटवार्ता गर्नुभएको छ। काठमाडौंकाे साेल्टी हाेटलमा शनिबार साँझ भएकाे भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल भ्रमण गर्नुभएकाेमा नेपाली जनता...
सी जिनपिङको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती
काठमाण्डौ- नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ । शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन...
यस्तो देखियो राजकीय भोजमा भण्डारी र सीको चियर्स (फोटोफिचर)
काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानका लागि गएराित राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सोल्टी होटेलमा रात्रिभोजको आयोजना गरिन् । राष्ट्रपति सी को सम्मानमा आयोजित रात्रि भोजमा विशिष्ट पाउनाहरुको उपस्थिति रहेको...
पर्वतको कुर्घामा निर्मित कालीका भगवतीको मन्दिर मन्त्री लम्सालद्धारा उद्घाटन
पर्वत– पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १० कुर्घा स्थित नुवाखर्कमा निर्माण भएको कालीका भगवतीको मन्दिर उद्घाटन तथा मुर्ति प्रतिस्थापन गरिएको छ । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले नवदुर्गाको अवसर...
राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता सम्पन्न
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङबीच द्वपक्षीय वार्ता सम्पन्न भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ। द्विपक्षीय छलफलका...
पर्वतको मोदीबेणीलाई उत्कृष्ट गन्तव्य स्थल बनाउँछौ ः मन्त्री लम्साल
पर्वत– पर्वतको मोदीबेनीको पूर्वाधार विकास र गुरुयोजनाको बारेमा छलफल भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल सहित जिल्लाका सरोकारवालाहरु, पर्यटनबिदहरुको बिचमा छलफल भएको हो । पर्वत र बागलुङको साझा...









