अन्तर्राष्ट्रिय पर्वत समाजको अधिवेशन ः पर्वतमा लगानी भित्र्याउन तिमिल्सिनाको आव्हान

पर्वत ः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो हजारौको संख्यामा युवायुवतीहरु रोजगारी खोज्दै विदेशिनु दुःखद कुरा भएको बताउनुभएको छ । मुलुकभित्रै प्रसस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको संख्या बढ्नु विडम्वना भएको बताउँदै रोजगारी...

संसदले निकाल्यो महरा पक्राउ परेको सूचना, अब सांसदको हैसियत पनि खोसिने

काठमाडौँ – संघीय संसद सचिवालयले निवर्तमान सभामुख एवं सांसद कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योगमा पक्राउ परेको सूचना निकालेको छ। बिहीबार दसैँपछि कार्यालय खुलेको पहिलो दिनमै सचिवालयले महरालाई करणी उद्योगमा पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी वृत्त...

सास फेर्न गाह्रो भएपछि हिरासतमा रहेका महरा अस्पताल भर्ना

काठमाण्डौ – बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । श्वास फेर्न गाह्रो भएपछि उहाँलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । उच्च रक्तचाप...

चीनसँग नेपालको हित र आवश्यकता केन्द्रित साझेदारी गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाएका छन्। भ्रमणको पूर्वसन्ध्यामा बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री...

फलेवास पुगेर मन्त्री लम्सालले भने सहकारी ग्रामिण भेगको आर्थीक समृद्धिको मेरुदण्ड

फलेवास पुगेर मन्त्री लम्सालले भने सहकारी ग्रामिण भेगको आर्थीक समृद्धिको मेरुदण गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सहकारी मार्फत ग्रामणि भेगलाई आर्थीक समृद्धिको मार्गमा हिड्याउन सकिने बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका वडा...

प्रधानमन्त्री ओलीले कार्यकर्ता र शुभेच्छुकलाई दशैं टीका लगाइदिने 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ता र शुभेच्छुकलाई दशैंको टीका लगाइदिने भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार दशैंको टीकाको दिन दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति,...

यसरी पक्राउ गरियो निवर्तमान सभामुख महरालाई

काठमाण्डाै – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेकाे आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला अदालत काठमाण्डौले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सभामुख निवास वालुवाटारबाट महरालाई पक्राउ गरेको हो ।...

दशैंको नवौं दिन आज सिद्धिदात्रीको पूजाआजा गरिँदै

काठमाडौं– बडादशैंको नवौं दिन आज घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ । भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको...

पर्वतको कुर्घामा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगरपालीका वडा नं. १० वडा कमिटीको आयोजनामा वडादशै तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना मन्तव्य दिनु हुनु प्रमूख अतिथि संघिय संसद एवं जिल्ला कमिटी अध्यक्ष...

बडादशैँको आठौँ दिन- महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिँदै 

काठमाडौं- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई...