चुनाबमा पराजय भए पनि कंग्रेसको बिचारले जितेको छ ः केन्द्रीय सदस्य जोशी

पर्वत– नेपाली कांग्रेस फलेवास नगरपालिकाको आयोजनामा फलेवास वडा नम्बर ७ मा बिजयदशमी तथा शुभदिपाली छडपर्व लगायतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमना प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले गएको...

पर्वतका तीन युवा विमल, शुन्दर र प्रकाश नेकपाको राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा मनोनीत

पर्वत– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिले पूर्णता पाएको छ। बुधबार बसेको बैठकले राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा साविकको वाइसियल र साविक युवासंघ नेपालबाट प्रस्तावित ३३२ सदस्यहरूको नाम...

मुलुकमा फेरि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कनु दुःखद : पूर्व राजा शाह

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा फेरि पनि व्रिदोहको भुसको आगो भित्र–भित्रै सल्किदै जानु दुःखद पक्ष भएको बताउनु भएको छ । उहाँले व्रिदोहको भुसको आगो सल्किदै जानुले कसैको पनि हित नगर्ने तर्फ ध्यानाकर्षण गराउँदै...

कामना बैकले जेष्ठ नागरीक सम्मान सहित, वितरण गर्यो वडावाटै सामाजिक सुरक्षा भत्ता

पर्वत – प्रगतिको आधार, कामना सेवासंग कारोवार भन्ने मुल मन्त्रलिएर संचाललित कामना सेवा विकास वैंकको कुश्मा शाखाले कुश्मा नगरपालिका ८ चुवामा जेष्ठ नागरीक सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स...

म एनआरएनएमा अनवरत लडेको सिपाही हुँ : कुल आचार्य

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले डायस्पोराको माग र मुलुकको समृद्धीका लागि आफू अध्यक्षका लागि सक्षम भएको दावी गरेका छन् । शुक्रबार साँझ संचारकर्मीहरुसँग कुरा गर्दै संस्थामा विगत १२...

पर्वतको दुर्लुङमा शु्भ–कामना आदान–प्रदान कार्यक्रम सम्पन्न

पर्वत । कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ वडा कार्यालयको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुका महान पर्वहरु नजिकिदै गरेको सन्दर्भमा वडा कार्यालयले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । शुभकामना...

नेताको दशैं कोही पढ्न, कसैलाई डुल्न भ्याइ-नभ्याइ

काठमाडौं : दशैंको रमझम बढेको छ। संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ। कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन्। नयाँ कपडाको किनमेलसँगै दशैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन्। ...

नवरात्रको सातौँ दिन कालरात्रिको आराधना, आजै भित्र्याइँदैछ फूलपाती

काठमाडौं : नवरात्रको सातौँ दिन अर्थात् मंगलबार महासप्तमी। नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ।  नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ। धर्मशास्त्रअनुसार कालो...

गण्डकी प्रदेशमा आयो कडा नियम, फूलमाला, खादा र अबिर एकै साथ लगाउन प्रतिबन्ध

कास्की:  गण्डकी प्रदेश सरकारले सार्वजनिक सभा समारोहमा अतिथिलाई एकै साथ फूलमाला, खादा र अबिर एकै साथ लगाउन प्रतिबन्ध गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेस गरेको सार्वजनिक निकायको औपचारिक बैठक...

नआत्तिनुस देशले सम्बृद्धिको दिशा समातेको छ– साँसद गिरी

पर्वत / प्रतिनिधी सभाका सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले देशमा ७० बर्ष देखिका बिकृति हटाउन खोज्दा सरकारका बिरुद्ध जनतामा भ्रम फैलाएर भड्काउन खोजिएको आरोप लगाउनु भएको छ । पर्वत उद्योग बाणिज्य संघले आयोजना...