सकियो सेल्स मिसन अभियान : राष्ट्रपति भण्डारी र पर्यटनमन्त्री भट्टराईलाई गण्डकी प्रदेश घुम्न निम्तो

पोखरा- गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्धारा संचालन गरिएको सेल्स मिसन अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।  यसैबीच अन्तिम दिन अभियानको टोली सितलनिवास पुगेको छ । सो अवसरमा  गण्डकी प्रदेशले...

प्रदेश नं. २ लाई गण्डकी प्रदेश घुम्ने निम्त्तो,जनकपुर–पोखरा हवाई सेवा तत्काल

प्रदे्श नंं २ धनुषा गण्डकी प्रदेशले पदेश नं। २ लाई गण्डकी प्रदेश घुम्न निम्त्तो दिएको छ । मगंलबार गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको नेतृत्वमा आएको टोलीले प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु रावत र...

गण्डकी प्रदेशमा यातायात विधेयक पारित

कास्की- गण्डकी प्रदेशसभाको मङ्गलबारको बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले...

दशैंको चौथो दिन कुष्माण्डा माताको पूजा

काठमाडौं : नेपाली हरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो...

मध्य पहाडी र बेनी –कोरल्ला सडक आयोजनामा बिकास समितिको चाँसो

पर्वत / राष्ट्रिय महत्वका दुई सडक आयोजनाहरु मध्यपहाडी लोकमार्गको पोखरा – खण्ड र कालीगण्डकी करिडोर आयोजनाको बेनी–जोमसोम–कोरल्ला खण्डको प्रतिनिधीसभाको बिकास तथा प्रबिधी समितिले स्थलगत अनुगमन गरेको छ । उत्तर–दक्षिण अन्तरदेशीय व्यापार मार्गको रुपमा कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला...

कुश्मा हस्पिटल र कामना सेवा विकास बैंकबीच एमओयुु

पर्वत । पर्वतको कुश्मामा रहेको कुश्मा हस्पिटल र कुश्मामै रहेको कामना सेवा विकास बैंकबीच एमओयु भएको छ । सम्झौतामा बैंकको तर्फबाट काना सेवा विकास बैंक गण्डकी प्रदेशका प्रमुख टुवराज बास्तोला र हस्पिटलको तर्फबाट प्रमुख...

सेल्स मिसन अभियान ः गण्डकी प्रदेशको भ्रमण गर्न प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको आव्हान

पर्वत– प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले पर्यटनको राजधानी गण्डकी प्रदेशको एक पटक भ्रमण गर्न आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्धारा आयोजित पर्यटन प्रवद्र्धन अभियानलाई सम्वोधन गर्दै...

दशैंका लागि भारतबाट दैनिक दुई हजार नेपाली घर फर्किंदै

कञ्चनपुर– दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि...

सेल्स मिसन बिरगञ्जमा ः पर्यटन प्रवर्द्धनमा प्रदेश न. २ सँग सहकार्य तयार

वीरगञ्ज, १२ असोज गण्डकी प्रदेशका पर्यटन मन्त्रि विकास लम्सालले आफ्नै स्रोत साधनको पहिचान गरी उचित तरिकाले परिचालन गर्न सक्यो भने नेपाललाई समृद्ध बनाउन कुनै समय नलाग्ने बताउनुभएको छ । मन्त्रि लम्सालले नजिकको तिर्थ हेला भनेजस्तै...

आज देशलाई खुला दिसामुक्त घोषणा गरिँदै

काठमाडौं : आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ। घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा...