अल्लो उद्यमी संघ नेपालको अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

पर्वत– अल्लोबाट उत्पादित विभिन्न कपडा जन्य सामाग्रीको उत्पादन तथा वजारीकरणमा क्रियाशिल संस्था नेपाल अल्लो उद्यमी संघ पर्वतको आयोजनामा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । अल्लोवाट उत्पादित बस्तुहरुको प्रदर्शन तथा घरेलु तथा...

टिकट नपाएपछि खाडीमै दशैं

काठमाडौं : टिकट नपाएपछि खाडीमा रहेका नेपालीहरू दशैंमा आफ्नो गाउँ देश पर्कन पाएका छैनन्। लम्जुङमा रितेश लोहनी १३ वर्ष भयो स्वदेशमा दशैं ननमनाएको उनी साउदी अरबमा काम गर्छन् । घर फर्कने सबै तयारी गरे पनि...

नेकपाको सम्पत्तिमा बाबुराम र विप्लवको गाडी पनि !

काठमाडौं : गाडी अन्य पार्टीका नेताहरूले प्रयोग गरका छन्। तर, सत्तारुढ नकेपाले आफ्नफ सम्पत्तिमा ती गाडी पनि राखेको छ। नेकपाले प्रतिवन्धिकत नेकपाका महासचिव नेत्रविक्रम चन्द, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका ११ नेताको गाडी आफ्नो...

खेलकुद क्षेत्रको विकास नगरको उच्च प्राथमिकतामा ः नगरप्रमुख जोशी

पर्वत– पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा नगर स्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । दशैँको शुभकामना आदानप्रदान सहित चाडबाडलाई लक्षित गरि सनराईज यूवा क्लवले प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख...

बिकास राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारीको बिशेष भेला, अध्यक्षमा अधिकारी

पर्वत – पर्वतको कुस्मामा सञ्चालन हुँदै आएको बिकास राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारीको पाँचौ साधारणसभा तथा दोस्रो बिशेष भेला बिहीबार कुस्माबजारमा सम्पन्न भएको छ । दोस्रो बिशेष भेला नयाँ सहकारी सञ्चालक समिति निर्वाचित गर्दै...

कुश्माको राष्ट्रिय राष्ट्रिय वाल शिक्षा सदन आवासीय विद्यालयमा शुभकामना आदानप्रदान

पर्वत– नजिकिदै गरेका नेपालीहरुका महान पर्व बिजयादशमी, शुभदिपावली तथा छठको अवसरमा यस राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवासिय मा.बि कुश्ममा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका लगानिकर्ताहरू, शिक्षक, विद्यार्थी र अभिभावकहरुको बीचमा शुभकामना...

पर्वतको सबैभन्दा ठुलो दक्षिणा सहकारीको दोस्रो साधारणसभा

पर्वत– पर्वतको सदरमुकाम कुस्माबजारकै सबैभन्दा ठुलो शेयर पुंजी भएको बचत तथा ऋण सहकारी संस्था दक्षिणा बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ । कुस्मा बजारका महिलाहरुले नेतृत्व गरेको दक्षिणा बचत तथा ऋण...

पर्वतको सबैभन्दा ठुलो दक्षिणा सहकारीको दोस्रो साधारणसभा

पर्वत–पर्वतको सदरमुकाम कुस्माबजारकै सबैभन्दा ठुलो शेयर पुंजी भएको बचत तथा ऋण सहकारी संस्था दक्षिणा बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ । कुस्मा बजारका महिलाहरुले नेतृत्व गरेको दक्षिणा बचत तथा ऋण सहकारी...

पर्वतका अनिश थापा चौँथो पटक पनि लिगलिगे राजा चुनिए

पोखरा : लिगलिगे दौडको उपाधी चुम्दै पर्वतका अनिश थापा चौँथो पटक लिगलिगे राजा चुनिएका छन्। बिहीबार सम्पन्न दौडमा उनले उपाधी जितेका हुन्। चेपे र मर्स्‍याङ्दी नदिको दोभानबाट लिगलिग कोटसम्मको १३.८ किलोमिटर दूरी ५७.५५ मिनेटमा पार...

नेकपा पर्वतको शुभकामना अदानप्रदान कार्यक्रम , देशलाई सम्बृद्ध बनाएरै छाड्ने अठोट

पर्वत– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको आयोजनामा शुभकामना आदनप्रदान कार्यक्रम बिहीबार कुस्माबजारमा सम्पन्न भएको छ । बिजयादशमी, दिपावली र छठ लगायतका चाडपर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेकपाको सरकारले देशलाई सम्बृद्ध बनाएरै छाड्ने अठोट...