बाढीले बगायो कालोपत्रे गर्न तयार सडक

पर्वत : लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिकास्थित डिमुवा–राम्जा सडकखण्डमा कालोपत्रे गर्न निर्माण गरिएको संरचना भत्किएको छ। वर्षापछि सडकमा आएको भेलले नाली, टेवा पर्खाल र कालोपत्रे गर्न बिछ्याइाएको बेस र सबबेस बगाएको ठेकेदार कम्पनी...

सञ्चारकर्मीहरुको पहलमा सञ्चालित चौतारी सञ्चार सहकारीको साधारणसभा सम्पन्न

पर्वत/ सञ्चारकर्मीहरुको पहलमा सञ्चालित चौतारी सञ्चार सहकारी संस्थाको पाँचौ साधारणसभा शनिबार कुस्मामा सम्पन्न भयो । संस्थाको साधारणसभाको अध्यक्ष केशबराज पुरीले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै सञ्चार क्षेत्र र बचत तथा ऋणको काम गर्ने संस्थाले परिर्वतीत...

पर्वतको हुवासबाट बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा एक महिला पक्राउ , अनुसन्धानका लागि काठमाण्डौ लगियाे

पर्वत / कृषि बिकास बैंक लगायतका बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतबाट एक जना महिलालाई प्रहरीले पक्रेको छ । बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका वडा नं ४ वहाकीकी ३१ बर्षिया मालतीदेवी...

मन्त्री लम्सालले दिए गण्डकी प्रदेश भ्रमण गर्न समकक्षीलाई चुले निम्त्तो

बुटवल गन्डकी प्रदेश सरकारले प्रदेश ५ सरकारलाई आन्तरिक पर्यटन बर्ष २०१९–२२ को चुलो निम्तो दिएको छ । आन्तरिक पर्यटन बर्ष २०१९–२२ को प्रचारकालागि रुपन्देही आएको गण्डकी प्रदेश पर्यटन प्रवर्धन अभियानले सुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच...

लोक गायक प्रकाश सपुतले बुटवल पुगेर यसरी गाए बोल माया एक वचन वोल लाईभमा (भिडीयो सहित)

बुटवल – पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल लोक दोहोरी गायक प्रकाश सपुतले बुटवलमा पुगेर बोल माया एक बचन बोल गीत लाईभ प्रस्तुत गरेका छन् । गण्डकी प्रदेश सरकारले संचालन गरेको पर्यटन प्रवद्र्धन अभियान...

गण्डकी प्रदेशको सेल्स मिसनः बेलहिया नाकावाट भित्रिएका बाह्य पर्यटकलाई भव्य स्वागत

बुटबल- विश्व पर्यटन दिवसको अवसरमा वेलहिया नाकावाट पहिलोपटक नेपाल भित्रिएका विदेशी पर्यटकलाई स्वागत गरिएको छ । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल र प्रदेश नं. ५का उद्योग पर्यटन वन तथा...

गण्डकी प्रदेशमा घटस्थापनाको दिन सार्वजनिक बिदा 

काठमाडौँ — गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी...

पर्वतमा रहेका नेपालकै अग्ला पुल परिसरमा सरसफाई

पर्वत-आज विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल युवा परिषदको राष्ट्रिय कार्यक्रम अन्तरगत कुश्मा कैंया अग्लो झोलुङ्गे पुल परिसर वरपर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा परिषदकि पर्वत प्रतिनिधि सूचना शर्मा को सभापतित्वमा सम्पन्न...

चुवा वासीलाई कामनासेवा विकास वैक को घरदैलो सेवा

पर्वत- प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक कुश्मा शाखाले जनताको घरदैलोमा सेवा दिने अभिप्रायले आज चुवामा एक कार्यक्रमको आयोजना गरेको छ । बित्तिय साक्षरता कार्यक्रम गर्दै बैकले...

एनसिई नेपालद्धारा दुई विद्यार्थीलाई सहयोग र अन्रतक्रिया 

पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वत शाखाले पर्वत कुश्माको बालमन्दिर प्राथमिक विद्यालयमा गर्दै आएका दुई जना विद्यार्थीहरुलाई लत्ता कपडा सहयोग गरेको छ । संस्थाले चालु शैक्षिक सत्रमा अभिभावकत्व लिएका कक्षा १ मा...