अब सिमकार्डमा पनि केवाईसी

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैँकमा जस्तै ‘नो योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ। सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई विवरणलाई व्यवस्थित बनाउने तथा आपराधिक...

पर्वतको प्रसिद्ध मोदीवेणीधाममा जगतगुरु महाराज

पर्वत–पर्वतको मोदीबेनीमा स्रोहश्राद्धका अवसरमा आयोजित कार्यक्रममा आज पनि नित्य पूजाआजा सहित पितृ पूराण र सत्संग समारोह सम्पन्न भएको छ । जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको उपस्थितीमा आज कार्यक्रम सम्पन्न भएको हो ।...

एनआरएनए युरोप संयोजकमा गिरीको प्रतिस्पर्धा

म्याड्रिड-गैरआवाशिय नेपाली संघको केन्द्रीय अधिवेशन नजिकिदै गर्दा विश्वभर रहेका एनआरएनए सामाजिक अभियान्ताहरुले आ-आफ्नो  उमेदवारी घोषणा गर्ने क्रम बढ्दो गतिमा रहेको छ । यसै क्रममा युरोप संयोजकमा समाजसेवी तथा एनआरएनए सामाजिक अभियन्ता एवम् पूर्व स्पेनका लागि नेपाल...

सय रुपैयाँको नोटमा लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, आजदेखि बजारमा उपलब्ध

काठमाण्डौ – नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा...

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । गत जेठमा भएको कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।...

कामना सेवा विकास बैकका कर्मचारी कुचोलिएर वजारमा

पर्बत/ संविधान दिवसको अवसरमा स्वच्छ वातावरण हाम्रो अधिकार,सफानेपाल हाम्रो कर्तब्य भन्ने मुल नाराका साथ कामना सेवा विकास वैक ले राष्ट्रब्यापी सरसफाई अभियान गरेको छ सोहि अवसरमा धौलागीरीमा पनि कार्यक्रमको आयोजना गरीएको हो । वैकको...

पाहुना बोलाउन चार प्रदेशमा जाँदै गण्डकी सरकार

कास्की- यतिबेला प्रदेश सरकारदेखि सङ्घीय सरकार पर्यटन प्रवर्द्धनको गतिविधिलाई बढी जोड दिइरहेका छन् । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ भने सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर विभिन्न कार्यक्रम अघि सारेको...

म्याग्दीमा बाढीले बेपत्ता दुई बालिका अझै भेटिएन

म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता बनाएका दुई बालिकाको अवस्था तीन दिनदेखि बेपत्ता छन्। कोटखोलामा शनिवार राति साढे १० बजे आएको बाढीले १० वर्षीया प्रविना परियार र ८ वर्षीया अनुश्का परियार बेपत्ता...

एक सय एक वर्षमा राष्ट्रकवि घिमिरे

काठमाण्डौ – राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्ष लाग्नुभएको छ । घिमिरे विसं १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम...

‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच सोमबार काठमाडौँमा सुरु ‘विचारधारात्मक...