पर्वतको पूर्वाधार कार्यालयका प्रमुख भन्छन् – ‘सरकारले बिनीयोजन गरेको बजेट अनुसारको काम गर्न सक्षम छौ ‘

दयाराम अधिकारी सिनियर डिभिजनल इन्जिनियर पूर्वाधार विकास कार्यालय, पर्वत गण्डकी प्रदेश सरकारअन्र्तगत पर्वत र बागलुङ जिल्लालाईकार्यक्षेत्र बनाएर काम गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतले कम जनशक्तिका बाबजुद पनि वित्तिय र भौतिक प्रगति राम्रो गरेर गण्डकी प्रदेशमा दोस्रो जिल्ला...

मन्त्रिमण्डल हेरफेरबारे मलाई नसोध्नुहोस् : अध्यक्ष प्रचण्ड

विराटनगर :  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार र हेरफेरको विषयमा आफूलाई नसोध्न आग्रह गरेका छन्। विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मलाई यो मन्त्रिमण्डलबारे...

म्याग्दीको कोटखोलाले दुई घर बगायो, दुई बालिका बेपत्ता

काठमाडौं :   शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ। बाढीले घर...

ओली आफ्नै सांसदसँग असन्तुष्टः सरकारको बचाउमा नदेखिएको आरोप

काठमाण्डौं – प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् ।  सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ...

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुल्यो, रुट इजाजत खुला

काठमाडौं :   दशैंका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ आज देखि खुला गरिएको छ। यात्रुकाे चापलाई ध्यानमा राखेर दशैंका लागि आजदेखि टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभाग महानिर्देशक  गोगनबहादुर हमालले जानकारी  दिए। चाडपर्वमा काठमाडौँबाट मुलुकका...

ठेकेदारको चरम लापरवाहीले कालीगण्डकी करिडोरको पर्वतमा पर्ने फलेवास–अर्मादी खण्ड अलपत्र

पर्वत– निर्माणाधिन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्ड अन्तर्गत फलेबास–अर्मादी खण्ड ठेकेदारको चरम लापरवाहिका कारण अलपत्र बनेको हो । २०७३ साल असार...

राजनीतिक शुद्धीकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

 काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धिकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन्। ‘नेपाल युथ एसडीजी सम्मिट’को शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाज परिवर्तनका लागि राजनीतिमा युवालाई चासो दिन आग्रह...

नेपालका कोही पनि मानिसहरु अब अनाथ भएर बस्नुपर्दैनःमन्त्री लम्साल

माधव पराजुली,पोखरा २०७६\०६\ ०४ संविधान दिवसको अवसरमा यहाँको एक मानव सेवा आश्रमका जेष्ठनागरिक तथा फरक क्षमता भएका मानिसहरुलाई फलफुल वितरण गरिएको छ । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको आयोजनामा पोखरा छोरेपाटन स्थित मानवसेवा आश्रमका ९६ जना जेष्ठनागरिक...

खाने हो हिमाली भेडा–च्याङ्ग्राको मासु ? दशैका लागि यस वर्ष मुस्ताङबाट तीस हजार भेडा–च्याङ्ग्रा ओरालो झर्दै

 म्याग्दी : नेपालीको महानपर्व दशैंलाई लक्षित गरेर हिमाली जिल्ला मुस्ताङबाट यस वर्ष ३० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा नेपालका विभिन्न ठाउँमा बिक्रीका लागि झारिँदै छन्। पर्याप्त चरन क्षेत्र, बजार मूल्य, प्राविधिक सहयोगसहित किसानहरूको भेडापालनप्रतिको आकर्षणले विगतका तुलनामा...

प्रहरीमा तीन हजार ६०० दरबन्दी थप्न सिफारिस

 काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ। तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी)सहित तीन हजार ५९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ।...