संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि देशवासीका नाममा सम्वोधन गर्ने
काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । विहीवार(आज) दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने...
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बोल्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खबरहबलाई जानकारी दिए...
आई.सी.टी. को प्रयोग गरेर विद्यार्थीलाई कसरी पढाउने ? पर्वतमा हुँदै छ विशेष कार्यशाला
पर्वत : कक्षाकोठामा आधुनिक प्रविधिका उपकरणहरु सहित शिक्षण गर्ने सीपको बिषयमा छलफल गर्न पर्वतमा अन्तरक्रियामूलक कार्यशालाको आयोजना गरिएको छ । प्रबिधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशको आयोजनामा यही असोज ४ गते शनिवार पर्वत सदरमुकाम कुस्मामा...
कुश्माको शहिद स्मारक बोर्डिङ स्कुलका विद्यार्थी जिल्ला प्रहरी कार्यालयमा
पर्वत : समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतमा प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न भएको छ । अभियान अन्तगरगत प्रहरीले समुदायका बिभिन्न पक्षहरुलाई प्रहरी कार्यालयको अवलोकन भ्रमण तथा जानकारी गराउँदै आएको छ...
पर्वतको थापाठाना स्थित भुमे आधारभुत विद्यालयमा ईन्टरनेट प्रविधि जडान, मन्त्री लम्सालद्धारा शुभारम्भ
पोखरा – गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधि सँग जोड्न नसक्दा देशले फड्को मार्न नसकेको बताउनुभएको छ । बुधबार पर्वतको फलेवास नगरपालिका वडा नं. २ स्थित भुमे...
बिप्लब समुहका पर्वत जिल्ला इन्चार्ज अल्वर्ट सहित दुई जना नेकपामा प्रबेश
पर्वत– नेत्रबिक्रम चन्द समुहका पर्वत जिल्ला इन्चार्ज भिमबहादुर मल्ल (अल्वर्ट) नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन । नेकपाको केन्द्रिय कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच मल्ल नेकपामा प्रबेश गरेका हुन । उनीसँगै विप्लब समुहका...
लोकतन्त्रमाथि खतरा पैदा भए सरकार बघिनीको शैलीमा रक्षात्मक ढंगले उत्रिन्छ : प्रधानमन्त्री ओली
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिनुभएको छ । बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले केही व्यक्तिहरु जसरी...










