पर्वतको कुश्माका क्यान्सर पिडित खड्कालाई अन्तराष्ट्रिय पर्वत सेवा समाजद्धारा ६० हजार सहयोग
पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ४ कुश्माका मिनबहादुर परियार (खड्के)लाई इजरायलबाट आर्थिक सहयोग प्राप्त भएको छ । अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष दिपिका भुसालको सक्रियतामासंकलन भएको ६० हजार रुपैयाँ परियारका परिवारलाई हस्तान्तरण गरिएको हो । अन्र्तराष्ट्रिय पर्वत...
कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन बोगटिको महत्वपुर्ण भुमिका : कुँवर
पर्बत – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पर्बतले पूर्व माओवादी केन्द्र का तत्कालीन महासचिव पोस्ट बहादुर बोगटीको पाँचौ स्मृति दिवस मनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अथिती नेकपा पर्बतका कार्यलय सदस्य भक्त कुँवरले पूर्व माओवादी केन्द्र का तत्कालीन...
मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार गर्ने ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई आइतबार साँझ ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । यसअघि आइतबार नेपालगञ्ज विमानस्थलमा...
पर्वतको मोदीवेणी जाउँ, विविध धार्मिक कार्यक्रममा रमाऔँ
पर्वत–स्रोह श्राद्धका अवसरमा पर्वतको मोदीबेनीमा नृसिँह मन्दिर संरक्षण तथा पर्यटकिय विकास समितिको आयोजनामा सञ्चालित पितृ महायज्ञ तथा गरुडपूराणमा उल्लेख्य रुपमा भक्तजनहरुको उपस्थिती रहेको छ । मोदीबेनीमा भैरहेको यज्ञमा हिजो फलेवास नगरपालिका ६ देबिस्थान निवासी ८६...
स्वास्थ्य मन्त्रालयका गाडीको दुरुपयोग, मन्त्रीका छोरादेखि सचिवकी छोरीसम्मको रजाइँ
काठमाडौं : मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित...
आज गतिलो गरि बालबच्चालाई सिकाउन सकनौँ भने भोली विकास निर्माणमै बाधा पुग्छःमन्त्री लम्साल
माधव पराजुली,पोखरा २०७६ |०५ |२९ लमजुङको क्व्होलासोंथार गाउँपालिका वडा नं. १ बाग्लुङपानीलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिका सम्वन्धी विभिन्न ३९ बुँदे मापदण्ड पुरा गरेपछि बाग्लुङपानीलाई आईतवार बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनका...










