काठमाडौं : आजदेखि सोह्र श्राद्ध सुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ।
आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि...
कर्णालीमा गरिबीले ज्यान लिँदै, तीन वर्षमा २५५ ले गरे आत्महत्या
सुर्खेत : वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा। साथमा श्रीमती र दुई छोरी। सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे। कारण थियो– गरिबी।
छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक...
पर्वतको हुवासमा उद्योग बाणिज्य संघको पैंयु उपशाखा स्थापना
पर्वत ः तीब्र रुपमा बजारिकरणको विकास हुँदै गएको दक्षिण पर्वतको पैंयु गाउँपालिका स्थित हुवासमा पर्वत उद्योग बाणिज्य संघको पैंयु उपशाखा स्थापना भएको छ ।
संघका १ सय १५ जना सदस्य रहेको उक्त क्षेत्रमा शुक्रवार उपशाखा...
पर्वत काँग्रेसको जागरण अभियान पर्वतको मिलनचोकमा
पर्वत–नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुक्रवार पर्वतको जलजला गाउँपालिका स्थित मिलनचोकमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेस सुर्यमा भोट हाल्ने काँग्रेसवाटै खतरामा रहेको जिकिर गर्नुभयो । उहाँले...
छ बर्ष पछि पुग्यो मनाङमा जहाज
पोखरा
– हिमालपारीको जिल्ला मनाङको हुम्डे विमान स्थलमा छ बर्ष पछि जहाज पुगेको छ । शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ...
संघीय समाजबादी पार्टी पर्वतमा किचलो, प्रदेश सांसद आचार्यसहितलाई कारवाहीको माग
पर्वत– डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी पार्टी पर्वतमा किचलो देखिएको छ ।
विहीवार एकता भएको भन्दै नयाँ जिल्ला कार्यसमिति निर्माण गरेपछि किचलो देखिएको हो । बिहीवार कुश्माबजारमा भएको भेलाले गोपाल भण्डारीको...
लोकसेवा छलेर करारमा अधिकृत भर्ती
काठमाडौं : सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ।
ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर यसबारे...
पर्वतका २१ वर्षिय युवाको यो नमुना काम, १९ लाख रुपैया लगानी गरेर गाउँमै नमुना कृषि फर्म
पर्वत– नेपालमा आजआर्जनको कुनै सम्भावना नदेखेर दैनिक हजारौको संख्यामा युवाहरु विदेश पलायन भैरहेका छन् । कतिपय विदेश फर्केपछि पश्चाताप गर्ने गरेको पनि पाईन्छ ।
तर स्देशमै पनि कृषि क्षेत्रमा लगानी गर्ने हो भने विदेशमा भन्दा...
पर्वत काँग्रेसको जागरण जलजलाको लेखफाँटमा
पर्वत–नेपाली काँग्रेस पर्वतले शुरु गरेको दोस्रो चरणको जागरण अभियान आज पर्वतको जलजला गाउँपालिका–५ लेखफाँटमा सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका कार्यकर्ता सँगै स्थानीयवासीको उपस्थिती रहेको कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेसले...
अत्तर छर्केका नेता र काँग्रेसको गाउँ जागरण अभियान
ठाकुर रसाईली
लेखक
नेपाली काँग्रेसले अहिले दोस्रो चरणको जागरण अभियान संचालन गर्दैछ । यो जागरण कसका लागी हो ? यसले जनतालाई सुधार्ने हो कि नेतालाई ? पहिलो चरणको जागरण अभियानको उपलब्धि के भयो ?...