आज १०६ औँ बिपी जयन्ती मुलुकभर मनाइँदै

 काठमाडौं :  प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा...

सांसद सुर्य पाठकमाथि यसरी खनिए पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि

पर्वत– लामो समयदेखि विवादीत बन्दै आएको कालीगण्डकी नदि उत्खनन्लाई व्यवस्थित बनाउन बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सांसद सुर्य पाठकले आवाज उठाएपछि पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि खनिएका छन् । सांसद पाठकले प्रतिनिधिसभा र केहि सञ्चार माध्यममा...

प्रवासमा भलिवल खेलेर जितेको रकम कुश्माका क्यान्सरपिडित युवालाई सहयोग

ठाकुर रसाईली पर्वत – कुश्माका मीन परियार ’खड्का’ बचाउ अभियानमा बहराइनमा रहेका पर्वत स्थायी घर भएका नेपालीहरुले ३० हजार आर्थिक सहयोग गरेका छ्न । रोजगारीको शिलिशिलामा बहराइन रहेका युवाहरूले इस्लाम धर्मावलम्बीमो महान पर्व अवसरमा कास्की समाज...

तरुण दल पर्वतद्धारा क्यान्सर पिडित युवा परियारलाई आर्थिक सहयोग प्रदान

पर्वत– पर्वतको कुश्मा नगरपालिका ४ निवासी आन्द्राको क्यान्सरबाट पीडित मीनबहादुर परियारलाई नेपाल तरुण दलको अगुवाईमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको छ । करिव एक महिना सम्म शुभेच्छुकहरुबाट संकलन भएको राहात रकम २ लाख ६६...

पर्वतमा सहिद शुरेश वाग्ले स्मृति दिवस सम्पन्न

पर्वत/ नेपाल कम्युनिस्ट पार्टी नेकपा पर्वतको आयोजनामा जनयुद्धका सहिद शुरेश वाग्ले बासु र भिमसेन पोखरेलको स्मृति कार्यक्रम सम्पन्न भएको छ । २०५६ साल भदौ २३ गते तत्कालीन सरकारले गिरफ्तार गरि हत्या गरेको दिनको स्मरण...

पर्वतको लेखफाँट र शालिजामा नेकपाको पुर्ण वैठक तथा प्रशिक्षण सम्पन्न

पर्वत– नेकपाको पार्टी एकता भई वडा तहको कमिटिको टंगो लागेपछि पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँट र वडा नं. ६ शालिको संयुक्त पुर्ण वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रथम पुर्ण वैठकको...

पर्वतको शालिजाका नेकपा नेता भुसालको श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत–पर्वतको जलजला गाउँपालिका वडा नं. ६ शालिजामा नेपाल कम्युनिस्ट पार्टी पर्वतका जिल्ला सल्लाहकार वालकृष्ण भुसाल ‘दयालु’को मृत्यु भएको १३ औँ दिनका पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । भदौ १० गतेका दिन असामायिक निधन...

दशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

काठमाडौं । दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । नेपाल पञ्चांग निर्णायकसमितिका अध्यक्ष प्रा....

दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताले...

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर

प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्र...