चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आउँदै छन्। उनलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उनको शिष्टाचार भेट...
पर्वतमा पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी, सरोकारवालासँग छलफल
पर्वत– गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र पर्वतमा...
पर्वत काँग्रेस पनि संघीय संरचनामा, काँग्रेस आगामी महाधिवेशनसम्म एकढिक्का हन्छ ः जोशी
पर्वत– नेपाली काँग्रेस पर्वतको जिल्ला भेला भई विभिन्न निर्णय भएको छ । जिल्ला कार्यसमितिको आयोजनामा भएको भेलाले पार्टिको जिल्ला र क्षेत्रीय समिति समायोजन गरेको छ । सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको हिजोको भेलाले बिगतमा रहेको...
पर्वतमा मानव वेचविखन तथा ओसापसार विरुद्दको सप्ताहव्यापी अभियान सकियो
पर्वत– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको सभाहलमा मानव वेचविखन तथा ओसापसार विरुद्दको सप्ताहव्यापी अभियान अन्तरगत जिल्ला स्थित विभिन्न सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख...
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
काठमाडौं : स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै छन्। मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्। प्रधानमन्त्री...










