अरुको नामकाे सिमकार्ड प्रयोग गर्न नपाईने

काठमााडौं : अब अरुका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ। जसले प्रयोग गरिरहेको हो, उसैको नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी गर्ने नेपाल दूरसंचार प्राधिकरणको तयारी छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम...

पर्वत जेसिजको सप्ताह भदौ २१ देखि २७ सम्म सञ्चालन गर्ने

पर्वत/ पर्वत जेसिजले हरेक बर्ष आयोजना गर्दै आएको जेसिज सप्ताह यस बर्ष भदौ २१ देखि २७ सम्म सञ्चालन गर्ने भएको छ । पर्वत जेसिजले जेसिज सप्ताह २०१९ यस बर्ष केही नौला कार्यक्रम सहित सञ्चालन गर्न लागेको...

पत्रकार हमालको रिहाईको माग गर्दै पर्वतबाट पनि बुझाईयो ज्ञापन पत्र

पर्वत–पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ । पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्री ज्ञापन पत्र पठाएको...

पर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युबा पक्राउ

पर्वत/ पर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्रेको छ । पर्बत कुस्मा नगरपालिका वडा नं ५ यान्त्रिकपुल नजिक नजिक सार्बजनिक स्थानमा कुटपिट गर्र्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ...

प्रेस यूनियन पर्वतले बुझायो प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई ज्ञापन पत्र

पर्वत–रेडियो नेपालको सूदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्बहालीलगायत माग राख्दै नेपाल प्रेस युनियन पर्वतले प्रधानमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार प्रेश युनियन पर्वतका अध्यक्ष माया अधिकारी,उपाध्याक्ष रोशन...

पर्वतको जलजलाका अध्यक्ष मल्ल भन्छन् – ‘राजनीतिका कुरा चुनावमा गरौंला, अहिले विकासका कुरा गरौं’

पर्वत – जलजला गाउँपालिका वडा नं ५ स्थित ग्रामप्रकाश माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन पछि बोल्दै अध्यक्ष...

पर्वतको ठुलीपोखरीका यि मृगौला रोगी युवाको अपिल, ‘कृपया मलाई उपचारका लागि सहयोग गरेर बचाउनुहोस्’

पर्वत ः आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि यहाँका एक युवा जीवन मरणको दोसाँधमा गुज्रिएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरी स्थित चोरकाटेका ४२ वर्षिय विष्णु परियार उपचार गर्न आर्थिक समस्या भएपछि...

बलेवाको गणेश मावि गण्डकी प्रदेशमा दोस्रो, शिक्षा दिवसमा पुरस्कृति हुँदै

पर्वत– बागलुङको बलेवामा रहेको गणेश माध्यमिक विदालय गण्डकी प्रदेशमा दोस्रो बनेको छ । एसईई परिक्षा २०७५ मा आएको रिजल्टको आधारमा गणेश मावि दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो । विद्यालयले ८३ दशमलब ४५ स्कोर...

म्याग्दी दुर्घटनामा घाईते तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २...

पर्वतको जलजला गाउँपालिका अतिक्रमित सार्वजनिक जग्गाको खोजीमा

पर्वत- पर्वतको उत्तरी जलजला गाउँपालिकाले गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्न थालेको छ । जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालेको हो । अतिक्रमित सार्वजनिक जग्गाको पहिचान...