कम उमेरमा आमा बन्ने किशोरी बढ्दै

काठमाडौँ :  “रातभर सुत्न पाउँदिनँ, अनिँदो रहनुपर्दा दिनमा नि काम गर्न सक्दिनँ अनि सुुरु हुन्छ सासूको कचकच,” यी भनाइ हुन् १६ वर्षमै भागी विवाह गरेपछि १७ को उमरमै आमा बनेकी सवनम स्याङ्तानको । नुवाकोट तादी गाविस,...

नेपाली कांग्रेसका १८२ विभागले पाएन पूर्णता

काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग रित्ता छन्। कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न...

पर्वतको गुप्तेश्वर गुफामा ध्यान केन्द्र स्थापना, मन्त्री लम्सालद्धारा उद्घाटन

पर्वत– पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा ध्यान केन्द्र स्थापना गरिएको हो । गुप्तेश्वर धार्मिक एवम् पर्यटकीय विकास संस्थाले ध्यान केन्द्र स्थापना गरेको अध्यक्ष मानकुमारी गिरीले जानकारी दिईन ।...

पर्वतको खानीगाउँमा मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँकी एक महिलाको मोटरसाईकलको ठक्कर वाट ज्यान गएको छ । शनिवार साझँ साढे ६ वजेको समयमा स्थानीय ५० बर्षीया विष्णुदेवि दर्जीलाई मोटरसाईकलले ठक्कर दिएको थियो । मादक पदार्थ...

पर्वतको पिपलटारीमा शान्तिका उपाय सम्वन्धि दुई दिने कार्यशाला सम्पन्न

पर्वत–चिल्ड्रेन नेपाल पोखराको आयोजनामा पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माविमा अभिभावकहरुका लागि शान्तिका उपाय सम्वन्धि दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा पुर्णेश्वर माविमा अध्ययन गर्ने बालबालिका १८ जना अभिभावकहरुको...

पर्वत क्यानको तेस्रो अधिवेन, अध्यक्षमा गुरुङ

पर्वत–कम्प्युटर एशोसिएसन नेपाल महासंघ क्यान जिल्ला कार्यसमिति पर्वतको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले खड्बहादुर गुरुङ मदनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । क्यानको उपाध्यक्षमा अच्युत पौडेल, सचिबमा भरत सापकोटा, सहसचिबमा...

पर्वतको खुर्कोटका पहिरोपिडितलाई सांसद गिरीद्धारा ७० हजार र काँग्रेसद्धारा ७५ हजार र जस्तापाता सहयोग

 पर्वत । पहिरोमा पुरिएर मृत्यु भएका कुश्मा नगरपालिका वडा न २ खुर्कोटका रेमबहादुर चालिसेको परिवारलाई प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले ७० हजार नगद प्रदान गरेका छन । स्वर्गीय चालिसेको स्मृतिमा आयोजीत श्रद्धाञ्जली सभा...

जग्गा विवादले कालीगण्डकी प्रशारण करिडोरको लाइन निर्माण ठप्प

पर्वत-  ः कालीगण्डकी प्रशारण करिडोर अन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोट देखि म्याग्दीको दाना सम्मको प्रसारण लाइनको टावर निर्माण ठप्प बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले बिरोध...

पर्वतमा बन्यो गण्डकी प्रदेश भ्रमण वर्षको उपसमिति, ग्रामीण पर्यटनको विकासबाट प्रदेशको समृद्धि ः मन्त्री लम्साल

पर्वत– गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन पर्वतमा जिल्लास्तरीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलको अध्यक्षतामा ९ सदस्यीय पर्यटन प्रर्वद्धन...

पर्वतको कालञ्जर क्षेत्र र गलेश्वर धाम पौराणिक विमर्श पुस्तक बिमोचन

विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा छ ः पर्यटन मन्त्री लम्साल प्रताप बानियाँ पर्वत भदौ १३ – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा भएको...