पर्वतका अधिकांस सडक पाँच वर्षभित्र कालोपत्रे भैसक्छन ः सांसद गिरी

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ७ राम्जादेउरालीमा तीज उत्सव सम्पन्न भएको छ । हरितालिका तीजको दिन पशुपति माविले आयोजना गरेको तीज उत्सव कार्यक्रम सोमबार सम्पन्न भएको हो । ३ दिने तीज उत्सव...

तीजको व्रत बसेकी श्रीमतीको खुर्पाले हानी हत्या

रुकुम : रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय...

बागलुङको नारायणस्थानमा गार्लुङ युबा क्लबको भब्य तिज मेला सम्पन्न

पर्वत- नेपालि हिन्दु नारीहरुको महान चाड तिजको अबसरमा गार्लुङ युबा क्लब बनपा १४ को आयोजनामा तिज मेला सम्पन्न भयको छ । समाजमा सामाजिक कार्यमा सक्रिय युबा क्लबले महिलाहरुलाई नचाउदै र सस्कृति जोगाउदै खुल्ला तिज गित...

चाडपर्वले राष्ट्रिय एकता सुदृढ: मुख्यमन्त्री गुरुङ

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् । तीजको अवसरमा शुभकामना सन्देश प्रकाशन गरी उनले स्वदेश तथा विदेशमारहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य...

आज हरितालिका तीज, श्रीमानको दिर्घायुको लागि व्रत

काठमाडौं : शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य...

अब मुद्दामा घरबाटै बहस !

काठमाडौं : सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सकन्े व्यवस्था मिलाउने भएको छ। कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। सर्वोच्चमा...

पर्वतको विहादीकी गोमा पराजुलीको उपचारमा चरम आर्थिक अभाव, आर्थिक सहयोगको अपिल

पर्वत– पर्वतकी एक महिलालाई उपचारका लागि सहयोग गर्न परिवारले आव्हान गरेका छन् । बिहादी गाउँपालिका– ३ रानीपानीकी ४० वर्षिया गोमादेबी पराजुलीको मस्तिष्क पक्षघात भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेका हुन् । पराजुलीको काठमाण्डौ बाँसबारी स्थित...

पर्वतको जलजला स्थित कालीगण्डकी किनारमा म्याग्दीकी बृद्ध महिलाको शब फेला

पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्ग स्थित मिलनचोक नजिकै कालीगण्डकी किनारमा एक बृद्ध महिलाको शव फेला परेको छ । म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. ७ धारापानी स्थायी घर भई हाल म्याग्दीको मालिका गाउँपालिका...

बैंकका एटिएम अनिश्चितकालका लागि बन्द

काठमाडौं : नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका छन्। प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले...

पर्वतको खुर्कोटका पहिरो पिडितको घरमा मन्त्री लम्साल, प्रदेश सरकाद्धारा ५० हजार सहयोग

पर्वत– पहिरोमा पुरिएर मृत्यु भएका पर्वतको कुश्मा नगरपालिका वडा न २ खुर्कोटका रेमबहादुर चालिसेको परिवारलाई भेट्न गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल पिडितको घरमै पुग्नुभएको छ । यहि भदौ ५ गते...