कुश्मामा गठित इश्वरीय ममतामयी परोपकारी संस्थाद्धारा तीजको अवसरमा बृद्धालाई सम्मान
पर्वत– हरितालिका तीजको अवसरमा कुश्मामा गठित इश्वरीय ममतामयी परोपकारी संस्थाले बृद्धाहरुलाई सम्मान गरेको छ । संस्थाले विहिबार एक कार्यक्रमको आयोजना गरी जेष्ठनागरिक सम्मान कार्यक्रम अन्तर्गत २७ जना बृद्धबृद्धालाई सम्मानित गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख...
पर्वतको गुप्तेश्वर क्याम्पसका नेविसंघले खुवायो दर, उत्कृष्ट विद्यार्थी पनि सम्मानित
पर्वत– नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसको उत्कृष्ठ विद्यार्थी सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरेको कार्यक्रममा क्याम्पसमा अध्ययनरत१२ जना उत्कृष्ठ विद्याथीलाई सम्मान गरेको...
कुश्मा–बलेवा यान्त्रिक पुलमा कुनै प्राविधिक समस्या छैन, पर्यटन वर्ष लक्षित विशेष योजना ल्याउने तयारी ः संचालक
पर्वत / कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन । यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न अनुरोध...
पर्वतको फलेवासका उपमेयर अधिकारी विकास र विपद् व्यवस्थापन बारे अध्ययन गर्न चीनमा
पर्वत– पर्वतको फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी सहरी विकास योजना तथा विपद व्यवस्थापन रोकथाम लगायतका विषयमा अध्ययन गर्नका लागि चीनमा रहनुभएको छ । चीनमा भएको विकास र विपद् व्यवस्थापन बारे अध्ययनका लागि उहाँ ८ दिनसम्म...
पर्वत जिल्ला अस्पतालमा थपिए यस्ता सेवाहरु, उपचारका लागि अब जानु पर्दैन पोखरा काठमाण्डौँ
पर्वत/ पर्वत अस्पतालमा बिरामीहरुका लागि अत्याधुनिक उपकरणहरुबाट स्वास्थ्य उपचार सेवा दिन थालिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा एक्सरे, ल्याब लगायतका अत्याधुनिक उपकरणहरु थप गरेको हो । थप गरिएका अत्याधुनिक उपकरणहरुको गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री...
पर्वतका महिला उद्यमीहरुले खुवाए तीजको दर, उत्कृष्ट महिला उद्यमीहरु पनि सम्मानित
पर्वत–पर्वत उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यम समितिको आयोजनामा हरितालीका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले परम्परागत संस्कृतिको संरक्षण...










