एकताको १५ महिनापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा नेकपा बैठक आज बस्दै

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार(आज) सचिवालय बैठक बोलाएका छन् । पार्टी एकताको १५ महिनापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा आज सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे...

पर्वतको खुर्कोटका पहिरो पिडितलाई नगरप्रमुख जोशीले दिए घरमै पुगेर राहत

पर्वत/ पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा गएको पहिरोमा पुरिएर मृत्यु भएकालाई कुस्मा नगरपालिकाले एक लाख राहत दिएको छ । घरमाथिबाट आएको पहिरोले बगाउँदा ज्यान गुमाएका ७० वर्षीय रेमबहादुर चालिसेको परिवारलाई कुस्मा नगरपालिकाले एक लाख ५...

पर्वतको आर्थरडाँडाखर्कमा पुगेर लायन्स क्लब शिबालयको बृक्षारोपण कार्यक्रम

पर्वत–लायन्स क्लब अफ शिबालय कुस्माको आयोजनामा कुस्मा नगरपालिका वडा नं १४ आर्थर स्थित पञ्चकोशी माबिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबको हरियाली प्रर्बद्धन अभियान अन्र्तगत पञ्चकोशी माबिको परिसरमा धुपीका बिरुवा रोपिएको हो । बिद्यालयमा आयोजित...

लामिछाने २० हजार धरौटीमा रिहा

पर्वत– एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशंकामा पक्राउ परेका विप्लब समुहका एक कार्यकर्ता रिहा भएका छन् । त्रगत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको टावरमा आगजनी गरेको आशंकमा...

प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु, यो प्लाज्मा फेरेसिस के हो ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको उनका निजी चिकित्सक प्रा. डा. दिब्या...

सम्भवतः आज प्रारम्भिक न्याय पाउने आशामा रवि, यस्तो छ निकिताले लेखेको स्टाटस

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने अनुसन्धानका लागि हिरासतमा छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि दोस्रो पटक थपिएको ५...

आज देशका अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना

काठमाण्डौ – आइतबार देशभरको मौसम बदली भएर अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभाव र मौसमी न्यूनचापीय रेखा औसतभन्दा थोरै माथि भएकाले वर्षाको सम्भावना भएको मौसमविदले बताएका...

शालिकराम मृत्यु प्रकरण : ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

काठमाडौं :  चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको...

कुश्माको एकता क्लब बन्यो हजारौ महिलाको माईती, यसरी खुवायो तीजको दर

पर्वत– महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको कुश्मामा दर खाने कार्यक्रम सम्पन्न भएको छ । पर्वतमा सामाजिक क्षेत्रमा कृयाशिल एकता युवा क्लवको आयोजनामा तीजको अवसरमा महिलाहरुको खेलकुद, सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न भएको हो...

पर्वतको फलेवासमा नेकपा नेता पाध्याको श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत–पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा शनिवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपाका नेता स्वर्गिय देविराम पाध्याको निधन भएको १३ औँ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै...