आज श्रीकृष्णजन्माष्टमी, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदै
काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस...
नेपालमा ६७ हजार नर्स र १९ हजार डाक्टरको अभाव
काठमाडौं : देशका विकासका लागि नागरिक स्वास्थ्य हुनुपर्ने हुनुपर्छ। भनिन्छ, स्वस्थ्य जीवन नै स्वस्थ्य मष्तिस्कको उपज हाे। यस्तो महत्वपूर्ण भूमीकामा रहेको स्वास्थ्य क्षेत्र भने वर्षै देखि राज्य तहबाटै उपेक्षित हुँदै आएकाे छ। यो कुरामा सर्वसाधारणको मात्रै...
गण्डकी प्रदेश भ्रमण बर्षको तयारी तिब्र,१५ लाख आन्तरिक पर्यटक भित्र्याउने तयारी
पोखरा गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमर्ण बर्ष बनाएको सन्दर्भमा १५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ तयारी तिब्र रुपमा अगाडी बढाएको छ । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले रेष्टुरेण्ट...
पर्वतको खुर्कोट पहिरो – गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गद्वारा दुःख ब्यक्त
पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोमा पुरिएका एक जनाकोे मृत्यु भएको घटनप्रति दुःख ब्यक्त गर्नुभएको छ । मुख्यमन्त्री गुरुङ्गले शोक बक्तब्य जारी गर्दै बुुधबार राती पहिरो जाँदा भएको मानवीय...
ओलीले माधव नेपाललाई मरे मरोस भन्नेको शुभकामना चाहिँदैन भनेपछि……………..!!
काठमाडौं– प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको विषयमा जानकारी गराउन बिहीबार बिहान पार्टी सचिवालय सदस्यको बैठक बोलाएका थिए । प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको...
ओलीको अनुपस्थितिमा दाहालको अध्यक्षतामा सांगठनिक तथा पार्टीका अन्य निर्णय गरिने
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य...










