एकैछिन समय दिएर पढौँ , यस्तो आयो पत्रकार शालिकराम आत्महत्या प्रकरणको गुदी कुरा
काठमाडौँ — ओखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । सुरुमा आएको हल्का ज्वरो बढेर शरीर नातागत बन्दै गएपछि साउन पहिलो साता उनी छोराछोरीको बोलावटमा काठमाडौं आइन् ।साउन ११ गते वसुन्धराको...
पर्वतका आयकर बुझाउने व्यावसायीलाई खुसीको खबर, आज शनिवार पनि कुश्मामै बुझाउन सकिने
पर्वत– हजारौ रुपैया खर्चेर आयकर बुझाउनका लागि विगतका वर्षहरुमा पोखरा र अहिले बागलुङ जान बाध्य पर्वतका व्यावसायीहरुको समस्यालाई मध्यनजर गर्दै कुश्मामा नै आयकर संकलन शिविर संचालन भएको छ । उद्योग बाणिज्य संघ पर्वतको व्यवस्थापनमा आन्तरिक...
पर्वतको आर्थरडाँडाखर्क पुगेर अर्जुन जोशीले भने – ‘अर्को चुनावमा काँग्रेस पहिलो पार्टी बन्छ’
पर्वत- नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले अर्को चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने जिकिर गर्नुभएको छ । कुश्मा नगरपालिका–१४ आर्थरमा भएको वडास्तरिय बैठक तथा क्रियाशिल सदस्यता वितरण गदै जोशीले कम्युनिष्ट सरकार प्रति जनता संन्तुष्ट...
जन्मदिनमा शिक्षक पराजुलीले गरिन् आफ्ना गरिब,जेहन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
पर्वत,विहादी पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी स्थित जनता आधारभुत विद्यालयमा अध्यापनरत शिक्षक कोपिला पराजुलीले जन्मदिनको अवसरमा आफुले पढाउदै आएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । जन्मदिनको अवसरमा पराजुलीले श्री जनता आधारभुत बिद्यालयमा बालकक्षा...
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् शुक्रबार बेलायत प्रस्थान गरेका छन् । बेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै शुक्रबार प्रस्थान गरेको स्वकीय सचिव सुर्यप्रसाद गुरुङले जानकारी दिए...
पर्वत काँग्रेसको पार्टी भवन बन्ने निश्चित: अर्जुनप्रसाद जोशीको संयोजकत्वमा वन्यो समिति
पर्वत/आफ्नो स्थापना कालदेखि नै भाडाको घरमा बस्दै नेपाली काँग्रेस पर्वतले अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको विहिबार बसेको बैठकले नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद...










