निडर भएर राष्ट्र र जनताको सेवा गर्नुहोस् – जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पार्टीको संकटमा सहयोग गर्नेहरुनै पार्टीका सच्चा शुभचिन्तक र असल कार्यकर्ता भएको वताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता...

पर्वतको जलजला गाउँपालिकाको वित्तिय प्रगति ९३ प्रतिशत

पर्वत। जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत...

म अझै १५ वर्ष मर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्। गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको...

‘जनप्रतिनिधिले ठेकेदार बनेर कमिसन लिए’

काठमाडाै‌ : सत्ता र प्रतिपक्षी सांसदले स्थानीय तहका जनप्रतिनिधि आफैं ठेकेदार बनेर उपभोक्ता समितिबाट कमिसन लिने गरेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार उनीहरूले स्थानीय तहले गरेको काममा गुणस्तर नभएको दाबी गरेका छन्। ‘मन्त्रीज्यू स्थानीय जनप्रतिनिधिले...

पर्वतको महाशीलाले करेण्ट लागेर ज्यान गुमाएका युवाको परिवारलाई एक/एक लाख सहयोग गर्ने

पर्वत– पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानी धुँवाकोटमा करेण्ट लागेर ज्यान गुमाएका दुई युवाको परिवारलाई रु १ लाखका दरले आर्थिक सहयोग सहयोग गरिने भएको छ । महाशिला गाउँकार्यपालिकाको मंगलवार सम्पन्न नियमित बैठकले विद्युत जडानको...

फेवातालको चौघेरा सीमांकन यथासिघ्र चाडोँ

पोखरा सर्वोच्च अदालत बाट फेवाताल संरचना सम्बन्धमा भएको आदेशको कार्यान्वयन गर्न गण्डकी प्रदेशमा बसेको बैठकले फेवातालको चौघेरा सीमांकन यथासिघ्र चाडोँ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव र फैसला कार्यान्वयन निर्देशनालयका निर्देशकहरु सहित...

पर्वत काँग्रेसद्धारा मध्पहाडी लोकमार्गको काम सुचारु गर्न ध्यानाकर्षण

पर्वत । मध्यपहाडी लोकमार्ग आयोजनाको काम तत्काल सुचारु गर्न नेपाली काँग्रेसका नेताहरुले ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले लामो समयदेखि रोकिएको मध्पहाडी लोकमार्गको पर्वत खण्डको...

रवि लामिछानेलाई फेरी थप ५ दिन थुनामै राख्‍न अनुमति

काठमाडौं : जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकोछ। रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच दिन थुनामै...

पर्वतको कुश्माका क्यान्सरपिडित युवा खड्काको उपचारका लागि आर्थिक सहयोग

पर्वत–पर्वतको कुश्माका क्यान्सर पिडित युवा मीन बहादुर परियार ’खड्का’को उपचारका लागि प्रवासी युवाले आर्थिक सहयोग गरेका छन् । अध्ययन तथा रोजगारीका लागि जापानमा रहेका पर्वतको कुश्मा नगरपालिका वडा नं. खुर्कोटका रामचन्द्र नेपालीले उनको उपचारका...

पर्वतमा समुदाय प्रहरी साझेदारी कार्यक्रम जारी ,विद्यार्थी संग प्रहरी

पर्वत । समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रहरी संग एक दिन विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं ४ स्थित कालीगण्डकी एकेडेमीमा अध्ययनरत कक्षा ८, ९ र १० का विधार्थीले जिल्ला प्रहरी कार्यालय...